शनिबार ९५३ काेराेनाभाइरस संक्रमित थपिए, ६ जनाको मृत्यु न्युजभित्तो/९ आश्विन २०७८, शनिबार १६:५१ चितवन,९ असोज । पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट ७ हजार ५० जना र एन्टिजेनबाट ३५२९ जनाको परीक्षण भएको छ। त्यस्तै, एक हजार ३७१ संक्रमित निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८७ जनाको मृत्यु भएको छ। यस्तै हाल १९ हजार ७०० सक्रिय संक्रमित छन्। यस्तै, काठमाडौं उपत्यकामा थप ३११ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका १९८ , ललितपुरका ७३ र भक्तपुरमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। तपाईको प्रतिक्रिया ताजा अपडेट राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चितवनका नेताहरूको वर्चस्व: शीर्ष पदमा तीन सांसद निर्वाचित प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपा उपसभापतिमा सोविता गौतम विजयी रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी सालक बागमती प्रदेशको गौरव सुनचाँदीको मूल्य अस्थिर
चितवन,९ असोज । पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पिसिआर विधिबाट ७ हजार ५० जना र एन्टिजेनबाट ३५२९ जनाको परीक्षण भएको छ।
त्यस्तै, एक हजार ३७१ संक्रमित निको भएका छन्।
संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८७ जनाको मृत्यु भएको छ।
यस्तै हाल १९ हजार ७०० सक्रिय संक्रमित छन्।
यस्तै, काठमाडौं उपत्यकामा थप ३११ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंका १९८ , ललितपुरका ७३ र भक्तपुरमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।