banner news

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
-न्युजभित्तो

काठमाडौं,१३ असोज । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् । यसअघि १६ भदौमा पेशीमा चढेको यो मुद्दा हेर्न नभ्याइनेमा परेको...

सन्दर्भ विश्व मुटु दिवस : गाउँ पस्यो मुटुरोग
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १३ असोज । सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि...

चितवनका आदीवासी भूमिपुत्र थारू जातिले यसरी मनाउँदैछन् ‘जितिया पर्व’
-न्युजभित्तो

चितवन,१३ असोज । चितवनका आदीवासी भूमिपुत्र थारु जातिले ‘जितिया पर्व’ मनाइरहेका छन् । थारुहरुको बाक्लो बसोवास रहेको पूर्वी चितवन, पश्चिम चितवन र माडी क्षेत्रमा जितियाको विशेष उल्लास छ । आज थारु समुदायका महिलाहरु बिहानैदेखि निराहर व्रत बसी झाम्टा नाच नाच्दै,...

एकै परिवारका तीन जना गैँडा तस्करीमा संलग्न
-न्युजभित्तो

नवलपुर, १३ असोज । विसं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा मयो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा मरेकाबारे जानकारी पायो । गैँडा मारेपछि तस्कर आफ्नो योजनाअनुसार गैँडाको खाग बिक्री गर्न सफल भए । तस्करले खागका...

शेरवहादुर देउवा पार्टी कव्जाको रणनितिमा लागेः नेता केसी
-न्युजभित्तो

चितवन,१२ असोज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले पार्टी सभापतिले महाधिबेशनको नाममा पार्टी कव्जा गर्न खोजेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ पत्रकार सम्मेलनमा बोल्दै उहाँले सभापति देउवा पार्टीलाई बिधि मार्फत चलाउन नखोजि...

नेपालमा थप १,१५८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्‍यु
-न्युजभित्तो

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना...

चितवनमा आज कोरोना संक्रमणबाट थप एकको मृत्यु, ४८ नयाँ थपिए
-न्युजभित्तो

चितवन,१२ असोज । चितवनमा आज कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै जिल्लाभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१३ पुगेको छ । आज चितवनमा थप ४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक...

चितवन राष्ट्रिय निकुञ्जद्वारा गैंडा मारी खाग बिक्री गरेको अभियुक्तमा नौ जना पक्राउ
-न्युजभित्तो

चितवन, १२ असोज । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिंगे गैंडा मारेर खाग बिक्री व्यवसायी गरेको आरोपमा मुद्दा लागेका नौ जनालाई पक्राउ गरेको छ । निकुञ्जले विभिन्न समय र स्थानबाट पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरेको हो । निकुञ्जद्वारा आज कसरामा...

पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधारः अर्थमन्त्री
-न्युजभित्तो

काठमाडौं,१२ असोज । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो“ नेपाली विशेषताका समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ । ” पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा...

तारा एयरले पोखरा–जोमसोम रुटमा असोज २३ गतेदेखि उडान थाल्ने
-न्युजभित्तो

काठमाडौं,१२ असोज । दशैंको बिदामा जोमसोम भ्रमणमा जाने यात्रुलाई लक्षित गरी पोखराबाट नियमित हवाई सेवा शुरु हुने भएको छ । यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ गतेदेखि पोखरा–जोमसोम उडान गर्ने भएको छ । नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै...