banner news

नेपालमा पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं,१३ असोज । पछिल्लो २४ घण्टामा देशभर एक हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ५४१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार  १५७ जनामा...

विरटनगरविरुद्ध भैरहवालाई ९० रनको सामान्य लक्ष्य
-न्युजभित्तो

काठमाडौं,१३ असोज। बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा विराटनगर वारियर्सले भैरहवा ग्लाडीयटर्सलाई ९० रनको सामान्य लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७.४ ओभरमा ८९ रनमा अलआउट भयो । विराटनगरका लागि दिल्शन...

कांग्रेस उदयपुरको अधिवेशनः दुई स्थानीय तहमा सर्वसम्मत, ६ वटा पालिकामा निर्वाचन
-न्युजभित्तो

उदयपुर, १३ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ । आठ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । जिल्लाको उदयपुरगढी र ताप्ली गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन...

नदिजन्य पदार्थ चोरी गरे २५ हजार जरिवाना
-न्युजभित्तो

चितवन,१३ असोज । खोलाहरुमा नदिजन्य पदार्थको चरम दोहन हुन थालेपछि स्थानीय तहले कडाई गर्न थालेका छन् । दिन प्रतिदिन चोरी निकासी वढ्दै गए पछि यहाँका खैरहनी र रत्ननगर नगरपालिकाले चोरी नियन्त्रणका लागि कडाई गरेका हुन् । उनीहरुले चोरी निकासीमा सलग्न...

धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छ : डा महत
-न्युजभित्तो

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । तराई–मधेसका मैथिली र थारु महिलाले हर्षोल्लासपूर्वक मनाउने जितिया पर्वको अवसरमा आज यहाँ आयोजित एक  कार्यक्रममा उहाँले सांस्कृतिक निधि, पारिवारिक र...

राष्ट्रपतिबाट जितिया पर्वको शुभकामनाः समतामूलक समाज निर्माणका लागि अग्रसर हुन आग्रह
-न्युजभित्तो

काठमाडौँ, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समाजमा विद्यमान अन्धविश्वास, विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले जितिया पर्वका अवसरमा स्वदेश...

मानवअधिकार मैत्री समाज निर्माणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री थापा
-न्युजभित्तो

काठमाडौँ, १३ असोज । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा आयोजना गरेको ‘मानव अधिकारमैत्री पत्रकारिता’ विषयक तीनदिने तालिमको उद्घाटन कार्यक्रममा...

निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्नेछ : मन्त्री भुसाल
-न्युजभित्तो

काठमाडौँ, १३ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्ने विश्वास दिलाउनुभएको छ । केबल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै मन्त्री भुसालले समग्र निजी क्षेत्रलाई विश्वासमा लिएर नै...

प्रदेश २ का मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिने
-न्युजभित्तो

जनकपुरधाम,१३ असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन् । उनी मुख्यमन्त्री निर्वाचित भएको दल जनता समाजवादी दल विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका हुन् । जनता समाजवादी दल विभाजन भएर...

प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना
-न्युजभित्तो

काठमाडौ, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ जितिया पर्व मनाउने स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनीमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । जितिया पर्वका अवसरमा आज एक सन्देश दिनहुँदै उहाँले तराई...