banner news

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित
-न्युजभित्तो

काठमाण्डौं,१९ असोज । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा...

कांग्रेस अधिवेशनमा पौडेल पक्षका जिल्ला सभापतिहरुको अग्रता (कहाँ कुन पक्ष)
-न्युजभित्तो

काठमाण्डौं, १९ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले अग्रता बढाएको छ । हालसम्म १० जिल्लाको अधिवेशन सम्पन्न भएका छन् । जसमध्ये ६ जिल्लामा पौडेल पक्षका नेता...

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले ६ घण्टाको अवरोधपछि काम गर्दै
-न्युजभित्तो

काठमाण्डौं, १९ असोज । विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुन: सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ। यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको...

मन्त्रिपरिषद्‍मा प्रधानन्यायाधीशले भाग मागेको समाचार भ्रामक : सर्वोच्च अदालत
-न्युजभित्तो

काठमाडौँ,१८ असोज । सर्वोच्च अदालतले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद्‌मा भागवण्डा खोजेको भनेर सार्वजनिक भएका समाचारमा कुनै सत्यता नभएको दावी गरेको छ। विभिन्न सञ्चारमाध्यमहरुमा प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद्‌मा भाग खोजेको समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालतले सोमबार विज्ञप्ति जारी गर्दै त्यसको खण्डन...

सडकमा यातायात व्यवसायीको दादागिरी, भाडा बढाउन माग गर्दै सडकमै गाडी तेर्स्याए
-न्युजभित्तो

काठमाण्डौ, १८ असोज । यातायात व्यवसायीले सडकमा दादागिरी देखाएका छन्। व्यवसायी आफैँले भाडा बढाउँदा ट्राफिक प्रहरीले कारबाही गर्न थालेपछि सडकमा गाडी तेस्र्याएर विरोध गरेका हुन्। महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोडभरि ५ सय वटा बस तेर्स्याइएका छन्।भाडा बढाउनुपर्ने माग राखेर यातायात...

चितवनका केरा उत्पादक किसान भन्छन्- भारतीय केरा आयातमा रोक लगाऊ
-न्युजभित्तो

चितवन, १८ असोज । चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जनाएको हो । भारतबाट बैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद...

भरतपुर अस्पतालमा बिहान ८ः३० बजेबाट बहिरङग सेवा
-न्युजभित्तो

चितवन, १८ असोज । भरतपुर अस्पतालमा बिरामीको चापबढेसँगै बहिरङ्ग सेवाको समय बढाएको छ । अस्पतालले आजैदेखि सेवा समय बढाएको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बिहान ८ बजेदेखि टिकट खुल्ला हुनेछ भने ८ः३० बजेबाट...

भरतपुरमा भोलि (मंगलबार) दिनभर विद्युत अवरुद्ध हुने
-न्युजभित्तो

चितवन, १८ असोज । भरतपुरमा भोलि (मंगलबार) दिनभर विद्युत अवरुद्ध हुने भएको छ। बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने  विद्युत प्राधिकरण भरतपुरले जनाएको हो । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले सवस्टेशनमा स्तरोन्नतीको काम...

परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं,१८ असोज । परराष्ट्रमन्त्री नारायण खड्का र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । वार्तामा दुई मुलुकबीचको द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खड्काले कोभिड-१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध...

मन्त्री बनाउने विषय प्रधानन्यायाधीशको हातमा हुँदैन : प्रन्या जबरा
-न्युजभित्तो

काठमाडौँ, १८ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीको कुनै पनि हात नभएको बताउनुभएको छ । सर्वोच्च बार एसोसिएनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज प्रधानन्यायाधीशले मन्त्रायल बाँडफाँटका विषयमा भाग खोजेको भन्ने विषयमा आएको...