परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १४:१६ काठमाडौं,१८ असोज । परराष्ट्रमन्त्री नारायण खड्का र अमेरिकी राजदूत र्यान्डी बेरीबीच आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । वार्तामा दुई मुलुकबीचको द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खड्काले कोभिड-१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएका थिए । तपाईको प्रतिक्रिया ताजा अपडेट हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
काठमाडौं,१८ असोज । परराष्ट्रमन्त्री नारायण खड्का र अमेरिकी राजदूत र्यान्डी बेरीबीच आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।
वार्तामा दुई मुलुकबीचको द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री खड्काले कोभिड-१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएका थिए ।