सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस अधिवेशनमा पौडेल पक्षका जिल्ला सभापतिहरुको अग्रता (कहाँ कुन पक्ष)


  •    न्युजभित्तो/१९ आश्विन २०७८, मंगलवार ०७:१७ 
  • काठमाण्डौं, १९ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले अग्रता बढाएको छ ।

    हालसम्म १० जिल्लाको अधिवेशन सम्पन्न भएका छन् । जसमध्ये ६ जिल्लामा पौडेल पक्षका नेता सभापति निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षले ४ जिल्लामा नेतृत्व हात पारेको छ ।

    देउवा पक्षका जिल्ला सभापतिहरू

    १. शंकर गुरुङ, मनाङ
    २. मोहनविक्रम सिंह, हुम्ला
    ३. गजेन्द्र तुम्याहाङ, ताप्लेजुङ
    ४. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप

    पौडेल पक्षका जिल्ला सभापतिहरू

    १. रोमी गौचन थकाली, मुस्ताङ
    २. अम्मबहादुर शाही, कालीकोट
    ३. केशरमान रोका, रुकुमपूर्व
    ४. दीपक खड्का, संखुवासभा
    ५. नन्दप्रसाद न्यौपाने, गोरखा
    ६. बर्मा लामा, दोलखा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.