banner news

चितवनमा एमालेको महाधिवेशन एक सातामा स्थान तय,उद्घाटनमा ५ लाख जनता उतार्ने
-न्युजभित्तो

चितवन,५ कात्तिक । नेकपा एमालेको १४ औं महाधिवेशनका लागि एक साता भित्र स्थान तय गरिने भएको छ । चितवनको कुन ठाउँमा महाधिवेशन गर्ने भनी एक साता भित्र तय हुने एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । आज (शुक्रबार)...

चितवनको रत्ननगर अस्पताल मध्यरातमा तोडफोड
-न्युजभित्तो

चितवन,५ कात्तिक । रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको छ । अस्पतालका सुरक्षा गार्डलाई पनि कुटपिट भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्ड...

एमसीसी नेपालको कानूनभन्दा माथि छैन, पास हुन्छ : देउवा
-न्युजभित्तो

धनगढी,५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन् । देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको भन्दै संसदबाट पारित गर्ने बताए । बाढी पहिरोबाट भएको क्षतिको...

बाह्र बुँदे समसामयिक प्रस्ताव पारित गर्दै एमाले चितवनको तेस्रो पूर्ण बैठक सम्पन्न
-न्युजभित्तो

चितवन, ४ कात्तिक । नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन आयोजक कमिटीको तेस्रो पूर्ण बैठक १२ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । आज भरतपुरमा सम्पन्न बैठकले एमालेको १० औं महाधिवेशन चितवनमा गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय...

एमालेको दशौं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुने
-न्युजभित्तो

चितवन, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । पार्र्टी सचिव गोकर्ण बिष्टका अनुसार महाधिवेशनको...

नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,४ कात्तिक । पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ शजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको...

१० वर्षमा चितवनमा ३९ हजार घरपरिवार थपिए
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ४ कात्तिक । मध्य नेपालको ७८औँ जिल्लाका रूपमा चिनिएको चितवनमा वर्षेनी बसाइँसराइ गरी आउने क्रम बढ्दै गएको छ । आन्तरिकरूपमा हुने वृद्धि र बाहिरबाट आउनेसमेत गरी १० वर्षका अवधिमा ३९ हजार बढी घरधुरी थपिएका हुन् । विसं २०६८...

एमाले स्थायी कमिटी बैठक शुरु, ओलीले सम्बोधन गर्दै
-न्युजभित्तो

काठमाडौं,४ कात्तिक, । नेकपा एमालेको स्ठायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन शुरु गरेका छन् । बैठकको एझेण्डामा गत असोजमा भएको विधान महाधिवेशनको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, ...

चितवनमा पछिल्लो २४ घण्टामा थप ३३ कोरोना पुष्टि
-न्युजभित्तो

चितवन,३ कात्तिक । चितवनमा पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ४२४ पुगेको छ । त्यस्तै पछील्लो चौबिस घण्टामा ३२ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन् । यससँगै...

बागमती प्रदेशसभा बैठक ३ बजेलाई सर्‍यो
-न्युजभित्तो

काठमाडौं,४ कात्तिक । बागमती प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि सारिएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएस गरेर बैठक दुई घण्टा पछि सरेको जानकारी गराएको छ । प्रदेशसभा सचिवालयका एक कर्मचारीका अनुसार निर्धारित...