banner news
चितवन,३ कात्तिक। पछिल्लो २४ घन्टामा चितवनमा २५ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १६ जना कोरोना संक्रमण मुक्त भएका छन् । भरतपुर महानगरमा २२, खैरहनी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा २ संक्रमित थपिएका हुन्। चितवनमा सक्रिय संक्रमित २४१ मा...
काठमाडौँ, ३ कात्तिक । नेकपा (एमाले)ले भोलि स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय...
काठमाडौं,३ कात्तिक । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कार्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छिन् । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा...
काठमाडौँ, ३ कात्तिक । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी...
काठमाडौँ, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि सहायता कोष खडा गरी बाढी तथा पहिराबाट प्रभावित किसानलाई राहत दिन सरकारसँग आग्रह गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले बाढी र पहिराबाट सबैभन्दा बढी किसान...
चितवन, ३ कात्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशसरण महतले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने पार्टीको मूल लक्ष्य रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले आगामी निार्वाचनमा केन्द्रदेखी स्थानिय तहसम्म काँग्रसेले बहुमत ल्याउने उहाँले दावी गर्नुभयो ।...
चितवन, ३ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले हत्या, हिंसा र बलात्कारका घटना रोक्ने गरी काम गर्ने बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले भएका ऐन, कानूनको कार्यान्वयन र आवश्यकता अनुसार संशोधन गरेर महिला र...
धनगढी,३ कात्तिक । सुदूरपश्चिम प्रदेशमा आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार डोटीमा ९ जना, बैतडीमा चार जना र डडेलधुरामा दुई जनाको बाढीपहिरोमा परेर मृत्यु भएको...
चितवन,३ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यात्राको क्रममा सजगता अपनाउन आग्रह गरेको छ । निरन्तर वर्षा भइरहेकोले खाल्डा खुल्डी भएको ठाउँमा पानी जमेको हुँदा सजग भएर यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको हो । उता नारायणगढ मुग्लिन सडक खण्ड...
सुर्खेत,३ कात्तिक । हुम्लामा पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका-५, खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पुरिँदा उनको परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी)...













