banner news
चितवन, १४ कात्तिक । ट्र्याक्टर दुर्घटामा मृत्यु भएका मजदुरका परिवारलाई रु ३० लाख सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका छ जना परिवारलाई प्रतिपरिवार रु पाँच लाखका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो । विसं २०७७ चैत २९ गते पूर्वी...
काठमाडौं,१४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरु सर्वोच्च अदालत परिसरको एक छेउँमा ब्यानर बोकेर उभिएका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा गरिएको प्रदर्शनमा कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगाना लगायत छन्...
कर्णाली, १४ कात्तिक । सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् । यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको...
सिद्धार्थनगर, १४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउने कार्यक्रम तय भएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा उहाँले बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारीदिनुभो...
काठमाण्डौं, १४ कात्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल बन्नुभएको छ । पन्ध्र प्रतियोगीलाई पछि पर्दै उहाँले उपाधि चुम्नुभएको हो । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल हुनुभएको छ । उहाँलाई गत...
माडी, १३ कार्तिक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीले यही कार्तिक १६ गते माडीको अयोध्याधाममा आयोजनामा गरिएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुनेभएको छ । नेकपा एमाले माडी नगर कमिटीले कार्तिक १६ गते माडी ९ अयोध्याधाममा...
चितवन, १३ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी ओली कात्तिक १५ र १६ गते चितवनका विभिन्न कार्यक्रममा सहभागी हुनु हुने भएको छ । काठमाण्डौंबाट सडक मार्ग हुँदै आउनुहुने ओलीका पाँच वटा कार्यक्रम तय भएका हुन्...
चितवन, १३ कात्तिक । पूर्वी चितवनको राप्ती नगरपालिकामा ट्याक्टर दुर्घटनामा मृत्यु भएका ६ परिवारलाई ३० लाख रुपैयाँ सहयोग गरिएको छ । मृतकका परिवारलाई प्रतिपरिवार पाँच लाखका दरले सहयोग गरिएको हो । गत चैत २९ गते पूर्वी चितवनको राप्ती नगरपालिका वडा...
चितवन,१३ कात्तिक । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ६३७ पुगेको छ । त्यस्तै पछील्लो चौबिस घण्टामा ७ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन्...
बिराटनगर,१३ कात्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले नै आँट गरेर घोडामा सवार वादशाहलाई भुईँमा पछारेको बताएका छन् । साथै अब आउने चुनावमा नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने समेत उनको दाबी छ । शनिबार बिराटनगरमा आयोजित...











