banner news

न्यायालयको विवादबारे गठबन्धनको बैठकले सामुहिक धारणा बनाउँछ : अध्यक्ष प्रचण्ड
-न्युजभित्तो

धनुषा, १३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको विवादबारे गठबन्धनले सामूहिक धारणा बनाउने बताएका छन् । जनकपुर विमानस्थलमा शनिवार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले गठबन्धनका कोही नेता यता, कोही उता रहेकाले एकत्रित...

‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज पोखरामा
-न्युजभित्तो

काठमाडौं,१३ कात्तिक । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज पोखरामा हुँदैछ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ भएको रियालिटी शोको फिनाले पोखराको लेकसाइट बाराही घाटमा ४ः३० बजेबाट शुरु हुनेछ । फिनालेको नेपाल...

उद्यमशीलता विकासका लागि पोखरा विश्वविद्यालय र नवील बैंकबीच सम्झौता
-न्युजभित्तो

गण्डकी, १३ कात्तिक । पोखरा विश्वविद्यालयमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रमको चार वर्षे स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अध्ययन गर्न तथा अध्ययनपश्चात् उद्यम÷व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र नवील बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयका...

राष्ट्रपति भण्डारीबाट मुक्तिनाथमा पूजाअर्चना
-न्युजभित्तो

काठमाडौँ, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपतिबाट त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गर्नुभयो । मुक्तिनाथको दर्शन भ्रमणका लागि उहाँ आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट...

प्रधानमन्त्री देउवा लण्डनमा विभिन्न भेटवार्ता र कार्यक्रममा व्यस्त
-न्युजभित्तो

लण्डन, १३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६)अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन आइपुग्नुभएको छ...

काँचो धागोले बाँधेको गठबन्धन होइन– अध्यक्ष नेपाल
-न्युजभित्तो

विराटनगर, १३ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत छ भन्नुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उहाँले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा...

बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै
-न्युजभित्तो

तम्घास, १३ कात्तिक । कालीगण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले गुल्मीमा बम विस्फोट गरेको छ । करिडोरको रुरु क्षेत्र गाउँपालिका–२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो । पहिरो र बीचमा ठूला ढुङ्गा अड्किएका कारण नौ...

पत्रकार महासंघ बागमती प्रदेशको प्रथम प्रादेशिक सम्मेलन सौराहामा
-न्युजभित्तो

चितवन, १२ कात्तिक । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने प्रादेशिक सम्मेलन सौराहामा हुने भएको छ । सम्मेलनको शनिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । महासंघका प्रदेश अध्यक्ष शिव देवकोटाका अनुसार सम्मेलनमा प्रदेश अन्तर्गतका...

बोलेरोले स्कुटिलाई ठक्कर दिंदा महिलाको मृत्यु
-न्युजभित्तो

चितवन, १२ कार्तिक । भरतपुर चनौली सडक खण्डको कल्याणपुर चोकमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५ विकास चोक निवासी ४६ वर्षिया शुलोचना ढकाल रहेकी छिन् । मंगलपुरबाट चौबीसकोठी तर्फ...

नेपालमा थप ५४९ जनामा कोरोना संक्रमण, ५६९ जना निको
-न्युजभित्तो

काठमाडौं,१२ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...