banner news

लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रपति भण्डारी
-न्युजभित्तो

रुपन्देही, १४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले यहाँ भएका ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीको अध्ययन अनुसन्धान र संरक्षणसहित सबै...

नेपालमा थप ४०८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१४ कात्तिक । पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार...

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी
-न्युजभित्तो

धनगढी,१४ कात्तिक। नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको ठूलो दल एकीकृत समाजवादीको आइतबार बसेको प्रदेश कमिटीको बैठकले प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो । धनगढीमा सम्पन्न प्रदेश कमिटी बैठकले प्रदेश सरकारको...

चितवनमा कात्तिक १५ र १६ गते १८ वर्षमाथिका सबैलाई कोराना विरुद्धको खोप
-न्युजभित्तो

चितवन, १३ कात्तिक । चितवनमा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिईने भएको छ । जिल्लाका सातै पालिकाका वडामा रहेका खोप केन्द्रहरुमार्फत् सबैलाई खोप दिन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीका अनुसार १८ वर्षमाथिका सबैलाई पहिलो मात्रा...

लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राखौँ : राष्ट्रपति भण्डारी
-न्युजभित्तो

सिद्धार्थनगर, १४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम...

विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

लन्डन, १४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पार्नुभएको छ । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग...

‘पत्रकारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं’ : कानूनमन्त्री खनाल
-न्युजभित्तो

चितवन, १४ कात्तिक । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज यहाँ समापन गर्दै...

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

लण्डन, १४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गर्नुभएको छ । नेपालका लागि सर्वदलीय...

कोरोना प्रभावित उद्योगी-व्यवसायीले ५ करोडसम्म पुन:कर्जा पाउने
-न्युजभित्तो

काठमाडौं,१४ कात्तिक । कोरोनाका कारणले समस्यामा पारेका उद्योगी र व्यवसायीले ५ करोडसम्म पुनस्कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंक तथा वित्तीय संस्थाहरुलाई पुनस्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । निजी क्षेत्रले राहत नपाए धेरै उद्योग-व्यवसायहरू...

प्रेस चौतारी चितवनले स्थापना ग-यो स्व. द्वारिका नेपाल स्मृति पुरस्कार, चौतारी बुलेटिन प्रकाश गरिने
-न्युजभित्तो

चितवन, १४ कात्तिक । प्रेस चौतारी नेपाल, जिल्ला शाखा चितवनले स्वर्गीय पत्रकार द्वारिका नेपालको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । प्रेस चौतारीको सचिवालय बैठकले गत असोज ३१ गते मष्तिकघात भई निधन हुनुभएका प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य नेपालको...