banner news
काठमाडौं, ३ पुस । पर्यटन व्यवसायी र अन्यको समेत विरोध भएपछि विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सरकारले सच्याएको छ । अब तत्काल सो निर्णय कार्यन्वयन नहुने अध्यागमन विभागले जनाएको छ । अर्को सूचना जारी...
काठमाडौँ,३ पुस । नेकपा (एमाले) का निवर्तमान उपाध्यक्ष एवं एमालेको १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार डा. भीमबहादुर रावलले आफूलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएकोमा कडा आपत्ति जनाएका छन् । रावलले सामाजिक संजाल ट्वीटरमा लेख्दै आफूलाई नेकपा (एमाले) को केन्द्रिय...
काठमाडौँ, ३ पुस । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम तीन दशमलव चार डिग्री थियो...
काठमाडौं,३ पुस। नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना पनि सुरु भएको छ । १४औँ महाधिवेशनअन्तर्ग खुला केन्द्रीय सदस्यका लागि सोमबार भएको मतदानको मत गणना आज ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । १० ठाउँमा मत गणना...
नारायण अधिकारी चितवन, ३ पुस । नेपालका प्रमुख पर्यटकीय स्थलमा पर्ने तीन पालिका त्रिकोणात्मक पर्यटन प्रवद्र्धनमा लागेका छन् । चितवनको भरतपुर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका त्रिकोणात्मक पर्यटन पवबद्र्धनमा लागेका हुन् । भरतपुर महानगरपालिकाको अगुवाइमा भरतपुर, पोखरा,...
काठमाडौँ, २ पुस । अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उहाँले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत...
काठमाडौँ,२पुस। सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी...
काठमाडौं,२ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उक्त भेटमा सदन सुचारु गर्ने लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने समहमति भएको हो ।अध्यक्ष प्रचण्डले नवनिर्वाचित कांग्रेस सभापति देउवालाई बधाई...
भरतपुर, २ पुस । ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग नियमित भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो १ः४५ बजेबाट राजमार्ग नियमित भएको हो । पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट अन्दाजी २ वर्षिया...
भरतपुर, २ पुस । पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । घटना लगत्तै स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । ट्रकमा लागेको आगो भरतपुर महानगरको दमकलले निभाईएको छ । केही बेरमा राजमार्ग नियमित सञ्चालन...














