रास्वपा उपसभापतिमा सोविता गौतम विजयी न्युजभित्तो/१२ असार २०८३, शुक्रबार १८:४९ काठमाडौं,१३ असार। रास्वपा उपसभापतिमा सोविता गौतम विजयी भएकी छन् ।पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै सोविता विजयी भएकी हुन् । सोविता उपसभापतिमा विजयी हुँदा तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् । तपाईको प्रतिक्रिया ताजा अपडेट हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
काठमाडौं,१३ असार। रास्वपा उपसभापतिमा सोविता गौतम विजयी भएकी छन् ।पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै सोविता विजयी भएकी हुन् ।
सोविता उपसभापतिमा विजयी हुँदा तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।