banner news

भरतपुरको बसन्तचोकमा ट्रकको ठक्करबाट बच्चाको मृत्यु, ट्रकमा आगजनी, राजमार्ग अवरुद्ध
-न्युजभित्तो

भरतपुर, २ पुस । पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट एक बच्चाको मृत्यु भएको छ । भरतपुरबाट पूर्वतर्फ बालुवा बोकेर जाँदै गरेको बा ३ ख १३०५६ नम्बरको ट्रकले अन्दाजी दुई वर्षको बच्चालाई ठक्कर दिंदा मृत्यु भएको हो । जिल्ला...

उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्नः स्वास्थ्यमन्त्री खतिवडा
-न्युजभित्तो

काठमाडौँ, २ पुस ।  नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि...

पाँच सहमहामन्त्रीको मत गणना सुरु
-न्युजभित्तो

काठमाडौं, २ पुस । नेपाली काँग्रेसका पाँच सहमहामन्त्रीको मत गणना सुरु भएको छ । शुक्रबार विहान ११ बजेपछि खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको तर्फका सहमहामन्त्रीको मत गणना सुरु भएको हो । स्रोतका अनुसार पाँच सहमहामन्त्रीको मतगणना पाँच ठाउँमा...

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड
-न्युजभित्तो

काठमाडौं, २ पुस  । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका छन् । अध्यक्ष प्रचण्डले नवनिर्वाचित कांग्रेस सभापति देउवालाई बधाई तथा शुभकामना दिएका छन् । साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको...

पार्टीका कामलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, २ पुस  । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिवेशनपछि आज पहिलोपटक अन्तरपार्टी निर्देशन (अपानि)१ जारी गर्दै अध्यक्ष...

सुनको मूल्य प्रतितोला रु एक हजारले बढ्यो
-न्युजभित्तो

काठमाडौँ, २ पुस । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

कुखुराको दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि, किसान प्रभावित
-न्युजभित्तो

नारायण अधिकारी चितवन, २ पुस । कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ । जसका...

भरतपुरबाट काठमाण्डौं उड्न लागेको विमानबाट जब धुँवा निस्कियो …..
-न्युजभित्तो

चितवन, २ पुस । बिहिबार दिउँसो करिब १ः१६ वजेको थियो । भरतपुर बिमानस्थलबाट बुद्ध एयरको फलाइट नम्बर यू फोर ३६० नम्बरको  विच क्राफ्ट जहाज काठमाडौंका लागि उडान भरेको थियो । सो जहाजले धावनमार्ग छोडेको करिब ३ मिनेमाट नै जहाजको सिट...

मनकामना केबुलकार मर्मतका लागि आइतबारदेखि चार दिन बन्द
-न्युजभित्तो

काठमाडौं, १ पुस। मनकामना केबुलकार मर्मतका लागि चार दिनका लागि बन्‍द हुने भएको छ । आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने कम्पनीले जनाएको छ। कम्‍पनीका अनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसम्भार...

रक्षामन्त्री मिनेन्द्र रिजालले बुझाए राजीनामा
-न्युजभित्तो

काठमाडौं,१ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर राजीनामा बुझाएका हुन् । यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए । रिजाललाई प्रधानमन्त्री शेरबहादुर...