banner news
चितवन ५ पुस । यहाँ उत्पादीत माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्य पालक किसानहरुको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादीत दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् । पूर्बी चितवनको...
काठमाडौं, ४ पुस । पछिल्लो २४ घण्टामा १८१ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ८३१ जनाको पीसीआर परीक्षणमा १३३ र ५ हजार ४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य...
नवलपुर, ४ पुस । केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको...
काठमाडौं,४ पुस । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएपछि सर्वदलीय बैठक शुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले...
काठमाडौँ, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको संयोजकत्वमा सुरु भएको बैठकका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा...
चितवन, ४ पुस । नयाँ उद्योगीलाई उद्योग सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले चितवन उद्योग सङ्घले औद्योगिक पाठशाला सुरु गरेको छ । सङ्घले औद्योगिक पाठशालाअन्तर्गत पहिलो चरणको कक्षासमेत सञ्चालन गरिसकेको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद सिलवालका अनुसार सङ्घले दुई वर्षे...
काठमाडौं,४ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन् । राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु...
काठमाडौँ, ४ पुस । सिरहाको गोलबजारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति उक्त झडप भएको थियो । प्रहरीका अनुसार झडपमा परी २६ वर्षीय रामकुमार यादवको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका...
काठमाडौं, ४ मंसिर । सत्तारूण् दल नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले एमसिसीबारे पार्टीभित्र समान धारणा बनाउन छलफल गरेका छन् । आज अपरान्ह ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएपछि नेकपा (एकीकृत समाजवादी) का...
बुटवल,४ पुस। बुटवलको एक चर्चमा नौ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्चालन गरिएको चर्चमा बालकका बुबा रजत...










