banner news

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी
-न्युजभित्तो

काठमाडौं,१ पुस । गत आइतबार सम्पन्न नेपाली काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको  मतगणनामा  गगन कुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापा शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए । अन्तिमपरिणामअनुसार गगनले ३०२३...

पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह
-न्युजभित्तो

काठमाडौँ, १ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ । पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग आज भएको भेटमा उहाँले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताउनुभएको थियो । नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई...

रक्षामन्त्री रिजालले गरे राजीनामा घोषणा
-न्युजभित्तो

काठमाडौं, १ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा घोषणा गरेका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री...

बुद्ध एयरको विमान भरतपुरमा आपतकालिन अवतरण, सबै यात्रुको सकुशल उद्धार
-न्युजभित्तो

चितवन, १ पुस । बुद्ध एयरको विमान भरतपुरमा आपतकालिन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केही बेरमै यन्त्रिक गडबडी आएपछि पुनः भरतपुरमै अवतरण गरेको हो ।  नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा...

कांग्रेस महामन्त्री मतगणनाः दुई हजार २० गन्दा थापा र शर्माको अग्रता कायमै
-न्युजभित्तो

काठमाडौँ, १ पुस  । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म दुई हजार २० मत गणना भएको छ । प्राप्त मतपरिणाम अनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र...

चितवनको राप्ती,नारायणी र रिउ नदीमा एक सय गोही छोड्ने तयारी
-न्युजभित्तो

चितवन, १ पुस  । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय घडियाल गोही नदीमा छोड्ने तयारी गरिएको छ । केही दिनअघि १० गोही राप्ती नदीमा छाडिसकिएको छ । गोही प्रजनन केन्द्रका सहायक संरक्षण अधिकृत सरोजमणि...

गैँडाकोट नगरपालिकामा थपिए साढे दुई करोडका विभिन्न योजना
-न्युजभित्तो

नवलपुर,१ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडास्तरबाट माग भएर आएका विभिन्न ३९ योजना कार्यान्वयन गर्नेगरी थप गरेको छ । अठार वडा रहेको नगरपालिकामा १६ वडाबाट माग भएका थप ती योजनाहरु कार्यान्वयन गर्ने निर्णय भएको नगरप्रमुख छत्रराज पौडेलले जनकारी...

कांग्रेस महाधिवेशन: ५०० मत गन्दा गगनले ३३५ भोट पाए, दोस्रोमा विश्वप्रकाश
-न्युजभित्तो

काठमाडौं, १ पुस । सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तरगत आजदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ। निर्वाचन समितिका अनुसार ५०० मत गन्दा गगन थापाले सर्वाधिक मत पाएका छन् । गगन थापा ३३५, विश्वप्रकाश शर्मा १८५ र प्रदिप...

प्रचण्डको दावी : आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही छ
-न्युजभित्तो

काठमाडौँ, १ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही भएको दावी गरेका छन् । ‘प्रचण्ड’ले आज प्रेस विज्ञप्ति नै जारी गरेर आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको दाबी...

तीन सय मत गन्दा गगन पहिलो नम्बरमा, दोस्रोमा विश्वप्रकाश र प्रदिपबीच कडा प्रतिस्पर्धा
-न्युजभित्तो

काठमाडौं, १ पुस ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि ३ सय मत गन्दा गगन थापा पहिलो नम्बरमा छन्। उनले २०० मत पाएका छन्। दोस्रो नम्बरमा भने दुई जनाबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ। प्रदीप पौडेलले ११० मत पाएका...