राष्ट्रिय

पछिल्लो २४ घण्टामा एक हजार ९४८ जना सङ्क्रमित थपिए, २८ को मृत्यु
-न्युजभित्तो

काठमाडौं। नेपालमा कोरोना भाइरसका एक हजार ९४८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ । योसँगै सक्रिय सङ्क्रमित संख्या १६ हजार ६३९ छन् । नेपालमा पछिल्लो २४ घण्टामा नौ...

मदन भण्डारी फाउण्डेशनले भन्यो : भ्रमहरुबाट विचलित नहुनुहोस्
-न्युजभित्तो

चितवन । मदन भण्डारी फाउण्डेशन चितवनले अतिरञ्जनपूर्ण आक्षेप र भ्रमहरुबाट विचलित नहुन आव्हान गरेको छ । फाउण्डेशनले आज (बुधबार) एक विज्ञप्ति प्रकाशित गरी संस्थामाथि लगाईएका समाजमा कलुषित भावना फैलाउने अतिरञ्जनपूर्ण आक्षेप र भ्रमहरुबाट विचलित नहुन आग्रह गरेको हो । जिल्ला...

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाण्डौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात...

पछिल्लो २४ घण्टामा थप एक हजार ७९० जनामा कोरोना पुष्टि
-न्युजभित्तो

काठमाण्डौं । देशभर आज मंगलबार थप एक हजार ७९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा एक हजार ६९ पुरुष र ७२१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८...

बाघमारा : गैँडा खेल्ने रनवन
-न्युजभित्तो

नारायण ढुङ्गाना पर्या–पर्यटनका दृष्टिकोणले नमूना चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडा र उसका केटाकेटीका अनौठा गतिविधि नियाँल्न सकिन्छ । बासस्थानको उचित वातावरण र पानीको पर्याप्तताका कारण पनि यो जङ्गल वन्यजन्तुको क्रिडास्थलको उत्कृष्ट नमूना हो । गैँडा खेल्ने...

कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना
-न्युजभित्तो

काठमाण्डौं । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा कहिले खुल्ने...

कक्षा १२ को परीक्षा सुरु, १६ गते सम्पन्न हुने
-न्युजभित्तो

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आज मंगलबारबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन लागेको हो । बिहान ८...

थप एक हजार ६६९ जनामा कोरोना सङ्क्रमण, उपत्यकामा ९५७
-न्युजभित्तो

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३२ जनाको नमूना परीक्षण गर्दा थप एक हजार ६६९ जनामा कोरोना सङ्क्रमण...

पछिल्लो चौबीस घण्टामा एक हजार ६७४ जना संक्रमित थपिए
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ६७४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण शनिबार अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा...

उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न
-न्युजभित्तो

जनकपुर । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज शनिबार यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो...