राष्ट्रिय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि शनिबार १ बजे बस्ने भएको छ । यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बस्न लागेको हो । यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल...
काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा...
जनकपुरधाम।बर्दिबासमा बलत्कार तथा हत्या गरिएकी ६ वर्षीया बालिका गुलाब्सा खातुनको शव अहिलेसम्म परिवारले बुझेको छैन । बालिकाको शवको मंगलबार नै पोस्टमार्टम भएको प्रादेशिक अस्पतालले जनाएको छ । परिवारजनले शव नबुझ्दा अहिले बालिकाको शव शवगृहमै छ। गएको आइतबार साँझ बेपत्ता भएकी बर्दिबास...
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले जैसवालविरुद्ध शुक्रबार मुद्दा...
गुल्मी । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५...
काठमाण्डौं । देशभर पछिल्लो २४ घण्टामा एक हजार ६१४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ४९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ६४० महिला र ९७४ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण...
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनाकी केटी (गैंडाको पोथी बच्चा) मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको पुछारमा अन्दाजी पाँच महिनाको केटी आज बिहीबार मृत्य फेला परेको...
चितवन । बिरामी बोकेर प्युठानबाट काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा एक जना घाईते भएका छन् भने पिकअपसहित तीन जना बेपत्ता भएका छन् । ईच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट पिकअप त्रिशुलीमा खसेको हो...
चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा अर्नाले बच्चा जन्माएको छ । स्थानान्तरण गरी ल्याईएका अर्नाले बच्चा जन्माएको हो । निकुञ्जका सूचनाअधिकारी लोकेन्द्र अधिकारीका अनुसार गत सोमबार जन्मिएको भएपनि अझै लिंग पहिचान भने गर्न सकिएको छैन । खुल्ला खोरको...
चितवन । चितवनमा रहनु भएका पूर्व युवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ हुनु भएको छ । नारायणगढस्थित एक होटलमा मंगलबार साँझ आएर बस्नु भएका शाहलाई आज बुधबार साँझबाट छातीमा समस्या देखिएको हो । शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका...










