राष्ट्रिय

प्रचण्ड-माधव छलफल, एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध पुनरावलोकनमा जाने
-न्युजभित्तो

काठमाडौं १२ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच बिहीबार पनि छलफल चलेको छ । कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच बैठक भएको स्रोतले जनाएको छ । सर्वोच्च अदालतले...

प्रधानमन्त्रीको प्रतिनिधि बनेर गृहमन्त्री धर्ना स्थलमा, रेशम चौधरीको रिहाइबारे सरकारले वार्ता टोली गठन गर्ने
-न्युजभित्तो

काठमाडौं १२ चैत । कारागारमा रहेका सांसद रेशम चौधरीको रिहाइबारे वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने भएको छ। चौधरीको रिहाइका लागि राजधानीको माइतीघर मण्डलामा पाँच दिनदेखि चलिरहेको धर्ना कार्यक्रममा सहभागि गृहमन्त्री रामबहादुर थापाले यस्तो जानकारी दिएका हुन्। बिहीबार धर्ना...

विश्वकै प्रमुख पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा जोड
-न्युजभित्तो

काठमाडौं, १२ चैत । संसदीय समितिका निर्देशन र निर्णय सरकारले कार्यान्वयन नगरेको गुनासो गर्दै प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्यले समितिका निर्देशन लागू गर्न सरकार क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ । पुरातात्त्विक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रका सम्बन्धमा छलफल गर्न आयोजित...

बैंक खाता, जनतासँगको नाता : प्रदेश २ प्रमुख
-न्युजभित्तो

काठमाडौं, १२ चैत । नेपाल बैंकर्स संघले प्रदेश २ प्रमुखको कार्यलयमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी अन्तर्क्रिया सम्पन्न गरेको छ । कार्यक्रममा प्रदेश प्रमुख राजेश अहिराज, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बैंकर्स संघका अध्यक्ष भुवन दाहाललगायत पदाधिकारीको उपस्थीति...

संसदीय समिति माथिल्लो तामाकोशी अनुगमनमा
-न्युजभित्तो

काठमाडौँ, १२ चैत । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीका अध्यक्षतामा आज भएको समितिको बैठकले सभापति सुवेदीका संयोजकत्वमा ११ सदस्यीय अनुगमन टोली...

डिमाण्ड शुल्कमा छुट दिने निर्णयको स्वागत
-न्युजभित्तो

गण्डकी, १२ चैत । होटल प्रतिष्ठानलाई विद्युत् डिमाण्ड शुल्कमा छुट दिने सङ्घीय मन्त्रिपरिषद्को निर्णयलाई पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ । सङ्का अध्यक्ष विकल तुलाचनले आज विज्ञप्ति जारी गर्दै होटल सङ्घले गरेको बारम्बारको आग्रहमा होटल उद्योगहरूलाई २०७६ चैत ९...

थ्री नेशन्स (त्रिदेशीय) कपमा किर्गिस्तानसँग नहार्ने नेपालको लक्ष्य
-न्युजभित्तो

काठमाडौं, १२ चैत  । किर्गिस्तानको ओलम्पिक (यू-२३) टिमसँग खेल्दै थ्री नेशन्स (त्रिदेशीय) कप फुटबल सुरु गर्दा घरेलु टोली नेपालको लागि धेरै कुराले अर्थ राख्दछ । नेपालको सिनियर टिमले लामो समयपछि दशरथ रंगशालमा खेल्दैछ । यस प्रतियोगिता खेल्ने टिममा पनि...

गोरु काटेको अभियोगमा पक्राउ
-न्युजभित्तो

बलेवा, १२ चैत । गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ताटोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन...

भागरथी भट्ट र हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए मिल्यो,
-न्युजभित्तो

कैलाली, १२ चैत । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्ट र हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए मिलेको छ । आरोपित भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । दिनेशले...

प्रधानमन्त्री ओलीको तस्बिर र भिडियो मोवाइलले खिच्न नपाइने
-न्युजभित्तो

काठमाडौं १२ चैत। प्रधानमन्त्री केपी ओली शर्माको तस्बिर मोवाइलले खिच्न नपाइने भएको छ । सार्वजनिक कार्यक्रममा सहभागी भएको अवस्थामा पनि ओलीको तस्बिर मोवाइलले खिच्न नपाइने भएको छ । सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित...