राष्ट्रिय

आज पनि काठमाडौंमा घातक प्रदूषण, एक्युआई ४०० भन्दा बढी कायमै
-न्युजभित्तो

काठमाडौं, १४ चैत । शनिबार बिहान पनि उपत्यकाको वायुप्रदुषण घातक मापन भएको छ । प्रदूषणमा डढेलोको धुवाँ मिसिँदा आइतबारदेखि काठमाडौंको आकाश तुवाँलोले ढाकेको छ । शनिबार पनि सर्वसाधारणले आँखा पोल्ने समस्या महसुस गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभागले...

झा दम्पती हत्यामा संलग्न थप तीन जना पक्राउ
-न्युजभित्तो

जनकपुरधाम,१४ चैत । महोत्तरीको पिपरा गाउँपालिका-५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको आशंकामा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलास झा र शम्भु झा...

नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलायो
-न्युजभित्तो

काठमाडौँ, १४ चैत ।  नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । नेता जोशीको नर्भिक...

यौन दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ
-न्युजभित्तो

  काठमाडौं १४ चैत। शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

“इलामे सहर, चियाबारी राम्रो’
-न्युजभित्तो

 काठमाडौं, १४ चैत। पूर्वी पहाडी जिल्ला इलाम चियाबारीका कारण चर्चित छ । पाखाभरिको चियाबारी, खोल्साका अलैंची र दोबाटोभरि दूध बोकेका घोडा हेरेर इलाम आउने पर्यटक लोभिन्छन् । इलामको आकाश क्षणभरमै कुहिरोले ढाकिन्छ, केहिबेरमै खुला हुन्छ । चिसो सिरेटो र परिवर्तन...

चितवनमा होलीको अवसरमा खुल्ला महिला दौड प्रतियोगिता
-न्युजभित्तो

भरतपुर, १३चैत । तराई होलीको अवसरमा चितवनमा महिला दौड हुने भएको छ । लियो क्लब अफ भरतपुर र योङ्ग–नेपालको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका भित्रको पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारको लागि लियो १२ औं महिला खुल्ला दौड...

राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेता सुमन प्याकुरेल बने
-न्युजभित्तो

काठमाडौं, १३ चैत  । राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेता सुमन प्याकुरेल बनेका छन् । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रयसभामा दलको नेता प्याकुरेललाई तोकेका हुन् । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राष्ट्रियसभा दलको नेता दिनानाथ...

नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीको संसदीय दलको बैठकमा भाग लिने निर्णय
-न्युजभित्तो

काठमाडौं, १३ चैत । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीको संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सदस्यहरुको वैठकले सो निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए । पन्तका अनुसार ६० जना जति केन्द्रीय सदस्यको...

“सनिसार” गीत युटुबमा सार्वजनिक भए संगै सफलता बटुल्दै
-न्युजभित्तो

काठमाण्डौ, १३ चैत । हातैका पौजाले नामक गीतका सर्जक तथा गायक कुशल बेलबासेको नयाँ गीत सनिसार हिजो शिशिर पौडेल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । गीतमा चर्चित गायक कुशल बेलबासे र चर्चित गायिका पूर्णकला विसीको आवाज रहेको छ भने...

नयाँ सरकारका विषयमा पार्टी लामो समय मौन बस्न हुन्न: कांग्रेस नेता खाँड
-न्युजभित्तो

बुटवल, १३ चैत । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले नयाँ सरकारका विषयमा पार्टी लामो समय मौन बस्न नहुने बताएका छन् । संविधान रक्षाका लागि कोसंग हातेमालो गर्ने भन्नेबारेमा पार्टी नेतृत्वले छिटो निर्णय गर्नुपर्ने धारणा राखे । बुटवलमा राज्य टेलिभिजनले गरेको...