राष्ट्रिय

गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी
-न्युजभित्तो

गण्डकी, ३० चैत । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी आयोजना गरिएको छ । गोष्ठीमा प्रदेशका सबै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ । आइतबार शुरु...

प्रतिनिधिसभा बैठकमा चुच्चे नक्साको चर्चा
-न्युजभित्तो

काठमाडौँ, ३० चैत । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी सांसदहरुले मुलुकको विभिन्न समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा बौल्दै उहाँहरुले नयाँ नक्साअनुसार नेपालको भूमि फिर्ता गर्न सबै एकजुट भएर पहल गर्नुपर्ने सुझावसमेत दिनुभयो । सो अवसरमा...

पदकमा पुरानै नक्सा प्रयोगप्रति कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ
-न्युजभित्तो

काठमाडौं ३० चैत। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदबाट पारित नेपालको नक्सा कार्यान्वयन नगरेकोप्रति सरकारको आलोचना गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले विभूषण वितरणका क्रममा नेपालको वास्तविक नक्सा प्रयोग नगरिनु सरकारको गम्भीर भूल...

शून्य समय ः रोजगारीदेखि एमसिसीसम्मका विषय
-न्युजभित्तो

काठमाडौँ, ३० चैत । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कोभिड–१९ का कारण मुलुकको रोजगारी क्षेत्रमा परेको असरलाई कम गर्न काम गर्नुपर्ने, मिलेनियम च्यालेन्ज को–ओपरेसन (एमसिसी) लाई संसद्मा बहसमा ल्याउनपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको शून्य समयमा बोल्दै...

शान्तिका लागि पशुपतिमा वत्सलेश्वरी जात्रा
-न्युजभित्तो

काठमाडौँ, ३० चैत । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा आइतबार रातिदेखि शुरु भएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास...

संसदीय समितिमा एमालेको हैसियत अनुसार हेरफेर,
-न्युजभित्तो

काठमाडौं ३० चैत। संसदीय समितिहरुमा हेरफेर भएको छ । संसदीय सुनुवाइ समितिबाहेक संसदका सबै विषयगत समितिमा हेरफेर भएको सभामुख अग्नि सापकोटाले सोमबारको प्रतिनिधिसभा बैठकमा जानकारी दिए । सभामुखले बैठकमा पेस गरेको नाम अुनमोदनसमेत भएको छ । २३ फागुनको सर्वोच्च अदालतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग
-न्युजभित्तो

चितवन, ३० चैत । पाल्पाको तिनाउ टिपर व्यवसायी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग गरेको छ । व्यवसायी संघमा आवद्ध २९ वटा कन्स्ट्रक्सन कम्पनीहरु मिलेर रंगशालाका लागि सो परीमाणको निर्माण सामग्री सहयोेग...

बुटवलमा कोरोना भाइरस सङ्क्रमण कारण तीन जनाको मृत्यु
-न्युजभित्तो

रुपन्देही, ३० चैत । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको...

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टको सरुवा
-न्युजभित्तो

चितवन, ३० चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टको सरुवा भएको छ । उहाँको महानगरीय अपराध महाशाखा टेकु काठमाडौंमा सरुवा भएको हो । चितवनमा नयाँ ट्राफिक प्रमुखको रुपमा भगवानराज थापा आउनुहुने भएको छ । अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा...

करेन्ट लागेर एक दम्पत्तीको मृत्यु
-न्युजभित्तो

मकवानपुर, ३० चैत  । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी...