राष्ट्रिय

‘विद्वत् वर्गका सुझाव नीति निर्माणमा उपयोगी : परराष्ट्रमन्त्री ज्ञवाली
-न्युजभित्तो

काठमाडौँ, ३१ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विद्वत् वर्गका अनुसन्धानमूलक सुझाव एवं अध्ययन प्रतिवेदन विकासका अवरोध हटाउन तथा नीति निर्माणमा उपयोगी हुने विचार व्यक्त गर्नुभएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवको आज बिहान राजधानीमा उद्घाटन गर्दै उहाँले मुलुकको...

देशका धेरै स्थानमा तुवाँलो, पहाडी भूभागमा वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौं, ३१ चैत । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरुमा आंशिक बदली  रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा...

काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने
-न्युजभित्तो

काठमाडौं, ३१ चैत  । सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको...

ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु
-न्युजभित्तो

गोरखा, ३१ चैत ।  गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताउनुभयो । घैरुङबाट...

तत्काल लकडाउन नहुने, शैक्षिक संस्थाहरु पनि सुचारु रहने
-न्युजभित्तो

काठमाडौं ३१ चैत । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक कोभिड– १९ को बढ्दो जोखिमका विषयमा केन्द्रित भएको छ । क्याबिनेटले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुचारु राख्ने निर्णय गरेको छ ।...

फर्निचर उद्योगमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति
-न्युजभित्तो

खोटाङ, ३१ चैत । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले...

नयाँ वर्षमा सिंहदरबाट प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्ने
-न्युजभित्तो

काठमाडौं ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर पछिल्लो राजनीतिक,आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट विहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने तय भएको हो । जनतालाई नयाँ...

बगाले बगेडी चराको संरक्षणप्रति सरोकारवालाको चासो
-न्युजभित्तो

पोखरा, ३१ चैत । प्राकृतिक सौन्दर्यतामा मात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा सङ्कटापन्न अवस्थामा पुगेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पोखरा पक्षी समाज र नेपाल पक्षी संरक्षण सङ्घको संयुक्त आयोजनामा पोखरामा...

चैते धानखेतीतर्फ कृषकको आकर्षण बढ्यो
-न्युजभित्तो

उदयपुर, ३१ चैत । यसपटकको चैत महिनामा लगाइने चैते धानखेती गत वर्षको भन्दा बढी विस्तार भएर एक हजार ५५५ हेक्टर क्षेत्र जग्गामा विस्तार भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार गत वर्ष जिल्लामा एक हजार ३४० हेक्टर क्षेत्रफलमा...

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता
-न्युजभित्तो

गलकोट, ३१ चैत । राष्ट्रिय परिचयपत्रका लागि बागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङमा हालसम्म दुई हजार २०० जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गराएको कार्यालयले जनाएको छ । सरकारले...