राष्ट्रिय

लागुऔषध र भरुवा बन्दुकसहित दुई पक्राउ
-न्युजभित्तो

बागलुङ,२० जेठ । बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवाले घरमा लुकाइछिपाइ राखेको करिब दुई किलो २०० ग्राम चरेसजस्तो देखिने पदार्थ,...

शुक्रग्रहमा नासाले दुईवटा अन्तरीक्ष मिसन पठाउने, २०२८ र २०३० बीचमा ती मिसन सञ्चालन हुने
-न्युजभित्तो

काठमाडौं,२० जेठ । अमेरिकी अन्तरिक्ष नियोग नासाले दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे अध्ययन गर्न दुई दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने भएको छ । नासाले शुक्रमा आफ्नो खोज पृथ्वी जीवन्त भएपनि उसको नजिकको छिमेकी ग्रह किन आगोको गोलाजस्तो बन्यो भनेर केन्द्रित गर्नेछ...

चाइनिज ताइपेइविरुद्ध शानदार प्रदर्शनको अपेक्षा
-न्युजभित्तो

काठमाडौं,२० जेठ । नेपाली राष्ट्रिय टोलीले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइविरुद्ध खेल्दैछ । पहिलो लेगमा ताइपेइलाई उसकै मैदानमा २-० ले पराजित गरेको आज कुवेतको जाबेर अल्-अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा उच्च मनोबलसहित मैदानमा उत्रिँदैछ । छनोटको...

निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल गुड्ने
-न्युजभित्तो

काठमाडौं, २० जेठ ।कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सबै तयारी...

सुनको भाउ प्रतितोला ९५ हजार नजिक
-न्युजभित्तो

काठमाडौं, २० जेठ । बुधबार स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला ४ सय बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार ९ सय निर्धारण गरिएको छ । बुधबार ९४ हजार ५ सय थियो । तेजावी सुन प्रतितोला ९४ हजार...

बिकेन कुखुरा, किसान मारमा
-न्युजभित्तो

बागलुङ, २० जेठ । बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला ४०–४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो । अहिले कुखुरा खोरमै थन्किएका छन् । महङ्गो दाना...

मनाङमा सबैभन्दा बढी बजेट नासो गाउँपालिकालाई
-न्युजभित्तो

मनाङ, २० जेठ । आगामी आर्थिक वर्षका लागि हिमाली जिल्ला मनाङलाई कुल रु ६१ करोड ३४ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार स्थानीय तहमध्ये मनाङ प्र्रवेशद्वारको रूपमा रहेको नासों गाउँपालिकालाई सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ । गाउँपालिकाका...

टेलिकमको २२ प्रतिशत सरकारी सेयर सर्वसाधारणलाई बिक्री गरिँदै, मूल्य कति ?
-न्युजभित्तो

काठमाडौं,२० जेठ  । सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नम्बर ४२८ मा नेपाल दूरसञ्चार कम्पनीको २२ प्रतिशत सेयर टेलिकमका प्रयोगकर्तालाई बिक्री गर्ने घोषणा गरेको छ । स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच वृद्धि गर्नका लागि नेपाल सरकारले आफ्नो नाममा रहेको...

शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण कछुवा गतिमा,
-न्युजभित्तो

भरतपुर, २० जेठ । चितवनको शक्तिखोरमा बन्ने भनिएको औद्योगिक क्षेत्रको निर्माणको काम अझै अघि बढ्न सकेको छैन । कालिका नगरपालिकाको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनेर घोषणा भएको चार वर्ष तीन महिना पूरा भएको छ । चार वर्षसम्म औद्योगिक क्षेत्रको काम...

एमालेको बहुप्रतिक्षित स्थायी कमिटी बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौं,२० जेठ । सत्तारुढ दल नेकपा एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो ४ बजेको लागि स्थायी कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाले जानकारी दिए । पार्टीका नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा...