राष्ट्रिय
रूपन्देही,२४ जेठ । बाँकेको २ वटा अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जना र भेरी अस्पताल नेपालगन्जमा उपचाररत २ जना संक्रमितको निधन भएको हो । डीसीएमसी बाँकेका अनुसार जेठ ६ गते...
रमेश कुमार पौडेल काँग्रेसको राजनीति गरेका महेश्वरलाल श्रेष्ठ चितवनको समाज, भूगोल र वातावरणसँग गहिरो ज्ञान राख्ने व्यक्ति थिए । सूर्यभक्त अधिकारीको निधन भएपछि त्यो बेला गैंडाकोटमा नेपाली काँग्रेसले श्रद्धाञ्जली सभा राखेको थियो । काँग्रेसका तत्कालिन नेता सुशिल कोइराला लगायत मन्त्री...
नारायण सापकोटा विषय प्रवेश सामाजिक सेवा गर्ने उद्देश्यले स्वतःस्फुर्त रुपमा २०७३ साल जेठ २४ गतेदेखि जन्म भएको वे ग्रुप नेपाल छैठौं वर्षमा प्रवेश गरेको छ । वे ग्रुपका अभियन्ताहरुको लगाव, स्थानीय सरकार, सामाजिक संघ संस्था र समाजसेवीहरुको सद्भाव र रचनात्मक...
काठमाण्डौं, २३ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सार्नु भएको छ। उहाँले पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा...
काठमाडौं, २३ जेठ। सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको...
चितवन, २३ जेठ । भरतपुरमा सात वर्षिया बालिका बलात्कृत भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार साँझ तिर भरतपुर महानगरपालिका–५ स्थित माछापुच्छ्रे चोक नजिकै घरमै रहेकी बालिकालाई भरतपुरमा बस्दै आइरहेका अन्दाजी ३८ वर्षका दीपक राईले बलात्कार...
काठमाडौं,२३ जेठ । पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार देशैभरका प्रयोगशालामा १० हजार ४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हवार ४७९ जनामा संक्रमण पुष्टि भएको...
एजेन्सी, २३ जेठ । भारतमा कोरोना संक्रमणदर कम हुँदै गएको छ । यद्यपि खतरा भने टरेको छैन् । फेरी एक नयाँ भेरियन्ट भेटिएको खुलाशा भारतीय मिडिया बेवदुनियाले गरेको छ । एजेन्सीको अनुसार भर्खरै भेटिएको नयाँ भेरियन्टले मानिसहरुको तौल कम...
मोरङ, २३ जेठ । निषेधाज्ञाको अवधिमा गरीब समुदायका व्यक्तिलाई आवश्यक खाद्यान्न उपलब्ध गराउन विभिन्न छ संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आजदेखि विराटनगर महानगरपालिका–५ मा फुड बैंक सञ्चालनमा ल्याएका छन् । नटराज एग्रो भेट, शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प, तुलसी बहुमुखी सहकारी संस्था,...
काठमाडौँ, २३ जेठ। कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विमा उपयोगी हुने गुर्जोसहितको धुलो औषधी एवं चिया (काँढा)३१ जिल्लाका ११० स्थानबाट निःशुल्क वितरण भइरहेको छ । आयुर्वेद चिकित्सक तथा विज्ञको परामर्शमा तयार गरी गुर्जो अभियानकर्मी...














