राष्ट्रिय

‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ पारित
-न्युजभित्तो

काठमाडौँ, २६ साउन । राष्ट्रियसभाको आजको बैठकले “स्टाण्डर्ड नाप र तौल ९पाँचौँ संशोधन० विधेयक, २०७८” लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भन्दै बैठकमा प्रस्ताव...

दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार
-न्युजभित्तो

गोरखा,२६ साउन । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी...

राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ पेश
-न्युजभित्तो

काठमाडौ,२६ साउन । राष्ट्रियसभामा “रेल्वे विधेयक, २०७६” सम्बन्धी प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो । यस्तै गुरुङले “प्रत्यायन ९एक्रिडिटेशन० विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेश...

सांसदद्वारा भ्रष्टाचार, हिंसा, महामारी र विपद्का घटना रोक्न माग
-न्युजभित्तो

काठमाडौ,२६ साउन । सांसदहरुले मुलुकमा देखिएको भ्रष्टाचार, अनियमितता, कोभिड–१९ को महामारी, मनसुनजन्य विपद्जस्ता घटना न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा बोल्दै उहाँहरुले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापनका साथै उनीहरुलाई उचित क्षतिपूर्ति दिन पनि माग...

चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमित बढे
-न्युजभित्तो

चितवन, २६ साउन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनले आज यहाँ पत्रकारसँग भर्चुअल माध्मबाट आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सो सम्बन्धी तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यालयका अनुसार गत फागुनमा ९६...

एन्टीजेन परीक्षण नगरेपछि यात्रु नलिई दुबई उड्यो एयरलाइन्सको जहाज
-न्युजभित्तो

काठमाडौं, २६ साउन । दुबई जानका त्रिभुवन विमानस्थल पुगेका लागि केही यात्रुहरू फर्केका छन् । विमानस्थल पुगेका उनीहरू जहाज चढ्न नपाई फर्केका हुन् । हिमालय एयरलाइन्सको जहाजमार्फत् संयुक्त अरब इमिरेट्सको दुबई जान लागेका उनीहरुलाई अन्तिम समयमा उडान नम्बर ९५६५...

मोबाइल फोनको लतले एक्लिदै बालबालिका
-न्युजभित्तो

गलेश्वर,२६ साउन । म्याग्दीको बेनी नगरपालिका– ७ का दिपेन पुन निद्राबाट बिउझिँने बित्तिकै टेबुलमाथिको मोबाइल हातमा लिन्छन् । मोबाइलको स्क्रिन हेरेर उनको दैनिकी शुरु हुन्छ । कक्षा ६ मा पढ्ने १२ वर्षीय पुनले मोबाइलमा के हेर्छन् त्यो त परिवारलाई...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटे
-न्युजभित्तो

कञ्चनपुर, २६ साउन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटेका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि निकुञ्ज अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या घट्दै गएको हो । आर्थिक वर्ष २०७७÷७८ मा दुई हजार ९३५ पर्यटकले...

राष्ट्रियसभाको शून्य समयमा तुइनदेखि सीमा अतिक्रमणका समस्या उठान
-न्युजभित्तो

काठमाडौं, २६ साउन । राष्ट्रियसभाका सदस्यहरुले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा सरकारलाई सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको शून्य समयमा...

कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाही, जग्गा र बैंक खाता रोक्का
-न्युजभित्तो

लहान, २६ साउन । लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानूनी कारवाही अघि बढाएको छ । दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाहीस्वरूप कारोवार, बैंक खाता र चलअचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख...