राष्ट्रिय

चार वर्षमा १० खर्ब ३१ अर्ब ऋण थपियो, सही ठाउँमा परिचालन भएन : अर्थमन्त्री
-न्युजभित्तो

काठमाडौं,२६ साउन । सरकारको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४०.५ प्रतिशत पुगेको छ । अर्थमन्त्री जनार्दशन शर्माले संसदमा पेश गरेको ‘देशको वर्तमान आर्थिक अवस्था’को जानकारीपत्रमा आर्थिक वर्ष २०७३र७४ मा कुल तिर्न बाँकी सार्वजनिक ऋण रू.६ खर्ब ९८ अर्ब...

मनाङमा बाढीपहिराको क्षतिसम्बन्धी प्रतिवेदन
-न्युजभित्तो

मनाङ, २६ साउन । मनसुन शुरुवात हुनु अगावैदेखि आएको बाढीपहिराले हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद भएको छ । मनाङका शाखा तथा मुख्य सडक बाढीपहिराले क्षतविक्षत भएपछि स्थलमार्ग अवरुद्ध भएको छ । सडकसँगै जिल्लाका पुलसमेत बाढीले बगाएको छ । मनाङ...

उपत्यकामा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने
-न्युजभित्तो

काठमाडौ,२६ साउन । उपत्यकामा बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि ८ भदौसम्म निषेधाज्ञा थप गरिएको हो । यस्तै उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट बेलुकी ८...

आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा केही सुधार
-न्युजभित्तो

काठमाडौ,२६ साउन । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडले सेवाग्राही कार्यालय नछिराउने क्रममा सुधार आएको छ । कोरोना जोखिमलाई कारण देखाउँदै सेवाग्राहीलाई मूल ढोकाबाहिर राखेर काममा ढिलाइ गरेको...

नेपाली ट्रक यात्राको कथामा अमेरिकीले बनाए डकुमेन्ट्री
-न्युजभित्तो

वाशिंटन डीसी,२६ साउन । नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म ९डकुमेन्ट्री०मा समेटेका छन् । ‘टयाटुड ट्रक्स अफ नेपाल–हर्न प्लिज’ नाम दिइएको उक्त फिल्ममा...

सरकारको साझा कार्यक्रममा ओलीले खोजे एमसीसी
-न्युजभित्तो

काठमाडो,२६ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीको विषय कहाँ छ भन्दै खोजी गरेका छन् । प्रतिनिधिसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले केपी ओलीलाई देखाएर एमसीसी पास गर्ने वातावरण बनाउन खोज्ने भन्दै कटाक्ष समेत...

अदालले जे गर्‍यो त्यसको शब्द शब्दको मूल्यांकन होला : ओली
-न्युजभित्तो

काठमाडो,२६ साउन ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् । ‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे...

तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडो,२६ साउन । सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलाका जयसिंह धामीको तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले तुइन प्रकरणको विषयमा यथार्थ जानकारी दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो...

चितवनमा दुई मोटरसाइकल ठोक्किदा एकको मृत्यु, दुई घाइते
-न्युजभित्तो

चितवन,२६ साउन । चितवनमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्‍यु भएको छ । आज (मंगलबार) दिउँसो १२:३० बजे ईच्छाकामना गाउँपालिका ३ कुरिनघाटमा काठमाडौंबाट मुग्लिनतर्फ आई रहेको बा ४६ प ३२० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट गईरहेको ग...

प्रतिनिधिसभा बैठक शून्य समय : कोरोनाको खोपदेखि विपत्तिमा परेकालाई राहत
-न्युजभित्तो

काठमाडौं,२६ साउन । प्रतिनिधिसभाको आजको बैठकमा कोरोना महामारीका कारण समस्यामा परेका नेपाली जनतालाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । सरकारको महत्वपूर्ण कार्यभारका रूपमा खोप उपलब्ध गराउनु रहेको भन्दै सांसदहरुले सो कार्यका लागि स्पष्ट कार्ययोजनाका साथ अगाडि...