राष्ट्रिय

चितवनमा दस्तखत किर्ते तथा चोरीमा संलग्न ३ जना पक्राउ
-न्युजभित्तो

चितवन,२६ साउन । चितवनमा दस्तखत किर्ते तथा चोरीमा संलग्न ३ जना पक्राउ परेका छन् । प्रहरिले चितवनका विभिन्न ठाउँबाट चोरी गरेको आरोपमा एक जना र चोरी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको हो...

एक महिनामै राउटे वस्तीका ३ जनाको मृत्यु, स्वास्थ्यजाँच गर्दा देखियो उनीहरुमा छालासम्वन्धी, उच्च रक्तचाप र मदिरामुख्य समस्या
-न्युजभित्तो

सुर्खेत, २६ साउन । नेपालकै लोपोन्मुख समूदायको रुपमा रहेको राउटे समुदायमा एक महिनाभित्र तिन जनाको मृत्यु छ । यसरी मृत्यु भएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले वस्तीमै पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेको हो । राउटे समुदायका दलबहादुर शाही, मानसिंह शाहीको एक...

मेस्सीको बहिर्गमन बार्सिलोनाका लागि आशीर्वाद हुन सक्छ
-न्युजभित्तो

 काठमाडौं,२६ साउन । लिओनल मेस्सी जत्तिको क्षमता भएको खेलाडीलाई कुनै पनि क्लबले अस्वीकार गर्दैन । तर आर्थिक संकटका कारण बार्सिलोनाबाट मेस्सीको बहिर्गमनपछि उनको घट्दो गुणस्तरको कुनै शंका गर्नुको सट्टा क्याटलान क्लबलाई फेरि क्लब सेट गर्ने मौका दिएको छ ।...

सेतीको कटानले आठ गाउँ उच्च जोखिममा
-न्युजभित्तो

डोटी, २६ साउन । सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठव गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तालजालीको प्रयोग गरिए कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा...

पर्सा र मकवानपुर जिल्लामा आठ पक्की पुल निर्माण
-न्युजभित्तो

वाग्मती, २६ साउन । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७७÷७८ मा बारा, पर्सा र मकवानपुर जिल्लामा आठ पक्की पुल निर्माण गरेको छ । ती जिल्लाको सवारी वारपार गर्न समस्या भएका स्थानमा पुल निमार्ण गरेर सञ्चालनमा ल्याएको कार्यालय...

दार्चुला तुइन घटना : छानबिन समिति बैतडी प्रस्थान
-न्युजभित्तो

दार्चुला, २६ साउन । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति आठदिन पछि यहाँबाट फर्र्किएको छ । यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता हुनुभएको थियो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा...

काभ्रेको नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरघरमै खोप
-न्युजभित्तो

बनेपा, २६ साउन । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उहाँहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ...

“नेपाली विद्यार्थी विदेश पठाउन स्वास्थ्य शिक्षामा कोटाभन्दा उत्तीर्ण कम”
-न्युजभित्तो

 नारायण अधिकारी चितवन, २६ साउन । चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् । विद्यार्थी कम भएपछि...

९ लाख ९३ हजार नक्कली नोट सहित ३ जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, २५ साउन । १ हजार दरको ९ लाख ९३ हजार बराबरको नक्कली नोटसहित तीनजना रौतहटबाट पक्राउ परेका छन् । प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरीको गस्ती टोलीले रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ४ मा रहेको कालिमन्दिर नजिकै पैदल...

प्रशासनको आदेशको अवज्ञाा गर्दै नेकपा एमाले
-न्युजभित्तो

चितवन, २५ साउन । जिल्लामा कोरोना सङ्क्रमणको त्रास वढ्दै गए पछि स्थानिय प्रशासनले निषेधाज्ञालाई केही कडा वनाएको भए पनि जिल्लामा नेकपा एमालेले भने बिरोध प्रदर्शन गरेको छ । एमाले जिल्ला तहका नेताहरुलेनै यसको अगुवाई गरेको देख्न सकिन्थ्यो । कोरोना कहरको...