सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा आज १८९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु,


  •    न्युजभित्तो/२९ श्रावण २०७८, शुक्रबार १५:४९ 
  • चितवन,२९ साउन । चितवनमा पछिल्लो चौबिस घण्टामा १८९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ। यो संगै चितवनमा हालसम्म कुल संक्रमितको संख्या २२,८३४ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

    त्यस्तै पछिल्लो चौबिस घण्टामा चितवनमा २ जनाको मृत्‍यु भएको छ। चितवनमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३६० पुगेको छ ।आज चितवनमा १३८ जना कोरोनामुक्त भएका छन्। यो संगै चितवनमा कोरोना भाईरस संक्रमण मुक्त भएर घर जानेको संख्या २०,०६४ पुगेको छ ।

    चितवनमा अहिले संक्रिय संक्रमितको संख्या २,४१० पुगेको छ। ति मध्य २,२१४ जना होम आईसोलेशन बसेका छन्। १९१ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने ५ जना पब्लिक आईसोलेशनमा रहेका छन्।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने
    पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    • समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    • दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.