राष्ट्रिय

जग्गा प्लटिङ प्रकरण : माडी नगरपालिकालाई अख्तियारको पत्र
-न्युजभित्तो

प्रतिमा सिलवाल चितवन, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा प्लटिङ तथा जथाभावी कित्ताकाट गरेको प्रकरणमा चितवनको माडी नगरपालिकालाई पत्र पठाएको छ। संघीय सरकारको निर्देशन र कानूनविपरीत जग्गा प्लेटिङ तथा कित्ताकाटका लागि स्वीकृत र विभिन्न व्यक्ति तथा संस्थालाई मनोमानी रुपमा...

एनआरएनको सचिवमा बेलायतबाट सिम्खडाको उम्मेदवारी घोषणा
-न्युजभित्तो

बेलायत,२८ साउन । गैरआवासीय नेपाली संघ (एनआरएन) को १० औं महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशनका लागि एनआरएन अभियन्ताहरुले उम्मेदवारी घोषणा गर्दै आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन । यस्तैमा बेलायत निवासी रामशरण सिम्खडाले सचिव पदमा...

बाँके निकुञ्जमा ३५८ वन्यजन्तु मारिए
-न्युजभित्तो

बाँके, २८ साउन । बाँके जिल्लाको निकुञ्जभित्रको राजमार्ग वन्यजन्तुका लागि विद्युतीय धरापजस्तै खतरा भएको छ । पछिल्लो सात वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा प्रत्येक वर्ष राजमार्गमा गाडीको ठक्करबाट मारिने वन्यजन्तुको सङ्ख्या बढ्दो छ । तीव्र गतिमा चलाइने सवारी साधनका कारण...

उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प
-न्युजभित्तो

काठमाडौँ, २८ साउन । उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२...

तनहुँका ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ बिरामी बालकलाई आर्थिक सहयोग
-न्युजभित्तो

तनहुँ २८ साउन । विश्वमै दुर्लभ मानिएको ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ रोग लागेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ का नौ महिने बालक मुहम्मद उस्मान अलीको उपचारका लागि बुधबार आर्थिक सहयोग प्राप्त भएको छ । शुक्लागण्डकी–३ का सुरज लम्साल र लम्सालका बुबाको जन्मदिनको अवसरमा...

एघार दिनदेखि अस्पतालको पिसिआर परीक्षण बन्द
-न्युजभित्तो

राजविराज, २८ साउन । विगत एघार दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पिसिआर परीक्षण बन्द रहेको पाइएको छ । सम्भावित कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला पिसिआर परीक्षण रोकिँदा सर्वसाधारण समस्यामा परेका छन् । अस्पतालका ल्याब इञ्चार्ज प्रकाशकुमार...

चितवनमा अक्सिजन ग्यास अभाव हुने चिन्ता
-न्युजभित्तो

चितवन, २८ साउन । जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने देखिएको छ । अस्पतालमा आउने बिरामी र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो । अहिलेकै तुलनामा कोरोना सङ्क्रमित बढ्दै गएमा अस्पतालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित...

मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्टको तीन करोड फ्रिज
-न्युजभित्तो

बनियानी, २८ साउन ।  झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको रु तीन करोड रकम फ्रिज भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार र अक्सिजन आपूर्तिमा सहजता ल्याउने उद्देश्यले अक्सिजन प्लान्ट स्थापनार्थ अस्पताललाई सङ्घीय सरकारले उपलब्ध गराएको...

युवा हितका लागि सहयोग गर्ने मुख्यमन्त्री पौडलको प्रतिबद्धता
-न्युजभित्तो

मकवानपुर, २८ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा हितका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वाग्मती प्रदेश युवा परिषद्को हेटौँडा–४ हुप्रचौरस्थित कार्यालय उद्घाटन कार्यक्रममा उहाँले परिषद्ले युवा हितका...

दासढुंगा विस्तृत परियोजना प्रतिवेदनबारे छलफल
-न्युजभित्तो

चितवन, २७ साउन । दासढुंगालाई पर्यटकीय र राजनीतिक तीर्थस्थलका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । दासढुंगाको समग्र विकासको लागि डिपिआर तयार गरिएको हो । तयार प्रतिवेदनमाथि आज आयोजित कार्यक्रममा छलफल गरिएको छ । मदन–आश्रित स्मृति...