सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व फोटोग्राफी दिवसका अवसरमा रक्तदान


  •    न्युजभित्तो/३ भाद्र २०७८, बिहीबार १२:४८ 
  • काठमाडौँ, ३ भदौ । एक सय ८२औँ विश्व फोटोग्राफी दिवसका उपलक्ष्यमा काठमाडौँ फोटोग्राफर सङ्घद्वारा बृहत रक्तदान कार्यक्रम गरिएको छ ।बानेश्वर पिपलबोटस्थित खुला स्थानमा आयोजित कार्यक्रममा १०० फोटोग्राफर र विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारको सहभागिता थियो । कोभिड–१९ को सङ्क्रमणका कारण रगत नपाएर छटपटाइरहेकाहरूका लागि मानवीय सहयोगस्वरुप कार्यक्रम गरिएको सङ्घका अध्यक्ष मोती बोगटीले बताउनुुभयो ।

    सोही अवसरमा आज साँझ राष्ट्रिय फोटो पत्रकार समूहले भर्चुअल माध्यमबाट ‘नेपालमा फोटो पत्रकारिताको वर्तमान अवस्था र मनोवैज्ञानिक चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गर्दैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    • दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.