राष्ट्रिय
काठमाडौं,६ भदौं । प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले राजधानी काठमाडौँबाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ । पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको...
काठमाडौं,६ भदौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गर्नुभएको छ ।उक्त उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने...
काठमाडौं,६ भदौ । पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४...
काठमाडौं,६ भदौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा विभिन्न शीर्षकमा अनियमितता भएको पाइएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन सर्वाजनिक हुँदा १३ औं सागको खेल सामाग्री खरिद गर्दा आर्थिक अनियमिता भएको उल्लेख गरिएको छ । महालेखाको प्रतिवेदनमा खेलकुद...
चितवन, ६ भदौं । चितवनमा पछिल्लो चौबिस घण्टामा १३३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो संगै चितवनमा हालसम्म कुल संक्रमितको संख्या २३,९६५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। त्यस्तै पछिल्लो चौबिस घण्टामा चितवनमा २ जनाको मृत्यु भएको...
झापा, ६ भदौ । इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । मेचीनगर नगरपालिका वडा नं १ र २ का १९ खानेपानी...
काठमाडौं, ६ भदौ । कुमारी बैंक लिमिटेडले दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा आर्थिक सहयोग गरेको छ । बैंकले कोभिड महामारीको रोकथामका निमित्त नियन्त्रण अभियान कोषलाई ५० हजार सहयोग गरेको हो । बैंकले कोरोनाको प्रकोपलाई फैलन नदिने,...
काठमाडौं, ६ भदौ । कुमारी बैंक लिमिटेडले ३ नयाँ शाखा विस्तार छ । प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहुखोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा विस्तार गरेको...
सर्लाही, ६ भदौ । जिल्लाका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि...
बुटवल,६ भदौ । लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले निष्कासनको कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको छ । एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष...














