राष्ट्रिय

छ वर्षमा हुलाकी राजमार्ग ३२ किमी कालोपत्र
-न्युजभित्तो

कञ्चनपुर, १० भदौ । कञ्चनपुरमा छ वर्षमा हुलाकी राजमार्ग ३२ किलोमिटर कालोपत्र गरिएको छ । तीन खण्डमा विभाजित गरी राजमार्ग निर्माण जारी छ ।राजमार्गको ६२ किमी क्षेत्रमा ग्राभेल राख्ने काम पूरा भएको छ । यसका लागि बेस राख्ने कार्य...

चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी
-न्युजभित्तो

काठमाडौँ, १० भदौ । आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर...

जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन!
-न्युजभित्तो

काठमाडौँ, १० भदौ । जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । १ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याएका थिए...

सप्तरीमा सडकमै चालकको आँखा र रक्तचाप जाँच
-न्युजभित्तो

लहान १० भदौं । राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सडकमै सवारी चालकको आँखा र रक्तचाप जाँच्न थालेको छ। सप्तरी जिल्ला ट्राफिक कार्यालय र रुपनीस्थित प्रदेश २को प्रहरी अस्पतालले संयुक्तरूपमा पूर्व(पश्चिम राजमार्गमा चल्ने निजी तथा सार्वजनिक सवारी...

दार्चुला घटनाको छानबिन प्रतिवेदन छिटो सार्वजनिक गर्न संसदीय समितिको निर्देशन
-न्युजभित्तो

काठमाडौं,१० भदौ । संसदको राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकले दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न र कुटनीतिक पहलद्वारा दोषीलाई कानूनी कारबाहीको व्यवस्था...

वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर नबुझाउने २६ कम्पनीविरुद्ध मुद्दा
-न्युजभित्तो

कर्णाली, १० भदौ । वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर सङ्कलनको जिम्मेवारी पाएको एक कम्पनीले कर नतिर्ने २६ कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । सहारा निर्माण सेवा, वीरेन्द्रनगर–७ ले मुलुकी देवानी संहिता २०७४ को दफा ६६९ बमोजिम विज्ञापन राख्ने...

च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक सुरु
-न्युजभित्तो

काठमाडौं, १० भदौ । नेता माधवकुमार नेपालले अलग पार्टी दर्ता गरेपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी बैठकले तीनवटा विषयमा निर्णय लिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए...

माडीका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १० भदौ । हुलाकी सडकअन्तर्र्गत माडीमा निर्माणाधीन १० वटा पुलको निर्माणमा ढिलाइ भएको छ । विभिन्न समयमा ठेक्का सम्झौता भई काम थालिएकोमा म्याद सकिन लाग्दासमेत कामले गति लिन सकेको छैन । पुल निर्माण नहुँदा यस सडकमा यात्रा गर्ने...

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, लिए शपथ
-न्युजभित्तो

विराटनगर, १० भदौ। प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्। बिहीबार बिहान विराटनगरस्थित एशिया होटलमा बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दलको नेताका रुपमा प्रस्ताव गरेका थिए। आचार्य सर्वसम्मत भएसँगै होटलबाट टोली प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष...

भालुको पित्तसहित एक पक्राउ
-न्युजभित्तो

बलेवा, १० भदौ । बागलुङको ढोरपाटन नगरपालिका–४ बाट प्रहरीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदीका ४० वर्षीय चित्रबहादुर शेरबुर्जा रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले बताउनुभयो । उहाँका अनुसार दुर्लभ वन्यजन्तु...