पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौला प्रत्यारोपण गरी नेपाल फकिँदै न्युजभित्तो/१३ भाद्र २०७८, आईतवार १२:०४ काठमाडौँ, १३ भदौ । दुई महिना लामो उपचारपछि सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किदैछन्। मिर्गौला प्रत्यारोपणपछि उनी सोमबार स्वदेश फर्किन लागेका हुन्। करिब साढे २ महिनाअघि मिर्गौलामा देखिएपछि उनी थप उपचारको लागि भारतको एपलो अस्पताल गएका थिए। थप उपचारको क्रममा खनालले एपलोमा मिर्गौला प्रत्यारोपण गरेका थिए। स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी भोलि दिउँसो नेपाल आउने भएका छन्। नेपालमा पोस्ट कोभिड भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए। मिर्गौलामा समस्या देखिएपछि घरपरिवारको सल्लाहले उनलाई थप उपचारका लागि दिल्ली लगिएको थियो । तपाईको प्रतिक्रिया ताजा अपडेट राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
काठमाडौँ, १३ भदौ । दुई महिना लामो उपचारपछि सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किदैछन्।
मिर्गौला प्रत्यारोपणपछि उनी सोमबार स्वदेश फर्किन लागेका हुन्।
करिब साढे २ महिनाअघि मिर्गौलामा देखिएपछि उनी थप उपचारको लागि भारतको एपलो अस्पताल गएका थिए।
थप उपचारको क्रममा खनालले एपलोमा मिर्गौला प्रत्यारोपण गरेका थिए।
स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी भोलि दिउँसो नेपाल आउने भएका छन्।
नेपालमा पोस्ट कोभिड भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।
मिर्गौलामा समस्या देखिएपछि घरपरिवारको सल्लाहले उनलाई थप उपचारका लागि दिल्ली लगिएको थियो ।