राष्ट्रिय

कालिका नगरपालिकामा कयर खोलाको पुलको ग्याबिन वगाउँदा स्थानियलाई दुःख
-न्युजभित्तो

चितवन, १८ भदौ ।  कालिका नगरपालिकामा पर्ने कयर खोलाको पुल र सडक जोड्ने ग्याबिन वगाए पछि स्थानियले दुःख पाएका छन् । पुल सम्पन्न हुनै लाग्दा त्यसकै साहारामा आवतजावत गर्दै आएका उनीहरुले ग्याविन वगाए संगै दुःख पाएका हुन । वर्षातको समय...

स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन सफल पारौँ : वरिष्ठ नेता पौडेल
-न्युजभित्तो

काठमाडौँ, १८ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताउनुभएको छ । पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उहाँले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई...

पर्वतमा पहिराले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता
-न्युजभित्तो

पर्वत, १८ भदौ । यहाँका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन्...

कांग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन सुरु
-न्युजभित्तो

काठमाडौँ, १८ भदौ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा...

काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता
-न्युजभित्तो

काठमाडौँ, १७ भदौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट...

नेपालमा थप २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१७ भदौ । पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण...

एमाले र कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको बहस सुरु
-न्युजभित्तो

काठमाडौं, १७ भदौं । सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार र एमसीसीको सकस बढिरहेका बेला एमाले र कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको बहस सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर...

बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस
-न्युजभित्तो

बर्दिया, १७ भदौ । ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपससम्म बस सेवा सञ्चालनमा ल्याएको छ ।यसबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको यस क्याम्पसमा विद्यार्थीहरू छोटो...

क्याप्सुल फार्मेसीद्वारा यात्रा ग्रुप भरतपुरलाई खेलकुद सामाग्री सहयोग
-न्युजभित्तो

चितवन,१७ भदौं । भरतपुर १०, चौबिसकोठीमा रहेको क्याप्सुल फार्मेसीले यात्रा ग्रुप भरतपुरलाई खेलकुद सामाग्री सहयोग गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि क्याप्सुल फार्मेसीका सञ्चालक ईश्वर रिमाल र शुसिल भटराईले यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीलाई खेलकुद सामाग्री सहयोग...

भरतपुर क्षेत्रपुरमा एक वेवारिसे पुरषको शव फेला
-न्युजभित्तो

चितवन,१७ भदौं । भरतपुर महानगरपालिका वडा नम्वर दुई क्षेत्रपुरमा एक वेवारिसे पुरषको शव भेटिएको छ । बिहीबार बिहान ११ बजेतिर क्षेत्रपुर स्थित रामेश्वर मन्दिर नजिक सडक किनारामा लडिरहेको अवस्थामा अन्दाजी ४५ बर्षको पुरुषको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय,...