राष्ट्रिय

सीमानाकामा यात्रुको आवागमन सहजीकरण गरिँदै
-न्युजभित्तो

सुदूरपश्चिम, १५ असोज । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निदानमा प्रतिकूल असर नपुग्ने गरी कैलालीको नेपाल–भारत सीमानाकामा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न चाहने नागरिकका लागि मापदण्ड तोकिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार जारी गरेको सूचनामा यात्रुको आवागमनलाई व्यवस्थित...

ट्र्याक्टरको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु
-न्युजभित्तो

वालिङ, १५ असोज । ट्र्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नंको ट्र्याक्टरको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा पोखरास्थित गण्डकी...

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाहीको माग
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, १५ असोज । भुम्लु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्ना स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाहीको माग गरेको छ । दोलालघाटमा कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउने क्रममा स्वास्थ्यकर्मीलाई कुटपिट र गालीगलौज गर्ने स्थानीयवासी अनिल पोटलाई कारबाही माग गरिएको हो । पोटेले...

नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले
-न्युजभित्तो

काठमाडौँ, १५ असोज । मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनिमूलक कार्यकर्ता बोलाएर प्रमुख...

इपीएलः विराटनगर र ललितपुर, चितवन र पोखरा भिड्दै
-न्युजभित्तो

काठमाडौँ, १५ असोज । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२० अन्तरगत आज (शुक्रबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर वारियर्स र साविक विजेता ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई बीचको खेल टियु क्रिकेट मैदानमा विहान ९ः३०...

भारतको गोरखपुरमा नेपाली युवकको हत्या, एक जना पक्राउ
-न्युजभित्तो

बुटवल,१४ असोज । भारतको गोरखपुरमा एक नेपालीको हत्या गरिएको छ । स्याङ्जाको भकुण्डे पुर्ख्यौली घर भई नवलपरासीको सुनवल नगरपालिकाको भूमहीमा बस्ने २८ वर्षीय कृष्ण गौडेलको हत्या भएको हो । रोजगारीको सिलसिलामा दिल्लीको नोयडामा रहेका गौडेलको भदौ २४ गते नेपाल फर्कने...

‘राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिता आवश्यक’
-न्युजभित्तो

काठमाडौं,१४ असोज। प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापतिले राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिताको विषय संविधानको कार्यान्वयनको विषय भएको औँल्याएका छन् । संसद् सचिवालयले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले संविधानको प्रस्तावनामा नै सहभागिता मात्रै नभएर समानुपातिक...

बैंकिङ कसुरमा १० लाख जरिवाना तोकिएका व्यक्ति सिफलबाट पक्राउ
-न्युजभित्तो

काठमाडौं,१४ असोज । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ का ६७ वर्षीय नारायणभक्त संगत रहेका छन् । उच्च अदालत पाटनले २०७७ साल माघ २७ गते बैंकिङ कसूर मुद्धामा उनीमाथि पाँच...

नेपाल रेडक्रशद्धारा भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग
-न्युजभित्तो

चितवन,१४ असोज । नेपाल रेडक्रश सोसाइटीले भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना कहरको समयमा आबश्यक पर्ने स्वास्थय सामाग्री अस्पताललाई सहयोग गरिएको हो । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ् र नेपाल रेडक्रश सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले...

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-न्युजभित्तो

काठमाडौँ, १४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, टोमास...