राष्ट्रिय

थप ६७९ जनामा कोरोना संक्रमण, १४०५ संक्रमणमुक्त
-न्युजभित्तो

  काठमाडौं,१७ असाेज । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा...

पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्छु : ओली
-न्युजभित्तो

काठमाडौं,१७ असाेज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताएका छन् । पार्टीको विधान महाधिवेशन आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्ने हो ।’   ...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला
-न्युजभित्तो

चितवन, १७ असोज । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष कोभिडका...

३८ वटा चिनियाँ विमान डिफेन्स क्षेत्रमा घुसेको ताइवानको दाबी
-न्युजभित्तो

काठमाडौं,१६ असोज । आफ्नो एयर डिफेन्स जोनमा चीनले अहिलेसम्मकै सबैभन्दा ठूलो घुसपैठ गरेको ताइवानले जनाएको छ । जनगणतन्त्र चीन स्थापनाको ७२ औं वर्षगाँठ मनाइरहेको बेइजिङले ३८ वटा फाइटर प्लेनको दुई लहर ताइवानमा पठाएको ताइवानको दाबी छ । ताइवानको रक्षा मन्त्रालयले...

नेपालसँग सिधा हवाई उडानमा बंगलादेशी राजदूतको चासो
-न्युजभित्तो

काठमाडौं,१६ असोज । नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच सिधा हवाई उडानमा चासो देखाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा उनले यस्तो चासो देखाएका हुन् । नेपालबाट २७ किलोमिटर टाढा रहेको बंगलादेश...

नेपाललाई टेबल टेनिसमा सफलता
-न्युजभित्तो

काठमाडौं,१६ असोज । कतारको दोहामा भइरहेको २५औं एसियाली टेबल टेनिस प्रतियोगितामा नेपालले शुक्रबार राति दुई महत्त्वपूर्ण जित निकालेको छ । नेपालले पुरुष टिम इभेन्ट्समा प्यालेस्टाइनमाथि ३-१ को जित रचेको छ । त्यसमा नेपालका तर्फबाट स्यान्टु श्रेष्ठ, विनेश खनिया र अमरलाल...

एमाले विधान महाधिवेशन : तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल
-न्युजभित्तो

काठमाडौं,१६ असोज । नेकपा एमालेको विधान महाधिवेशनको दोश्रो दिन शनिबार समूहगत छलफल सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो । महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १०...

साफ च्याम्पियनसिप फुटबल: माल्दिभ्समाथि नेपालको ऐतिहासिक जीत
-न्युजभित्तो

काठमाडौं,१६ असोज । साफ च्याम्पियनसिप फुटबलमा पहिलोपटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ । पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनीष...

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात
-न्युजभित्तो

रसुवा,१६ असोज । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले...

एमाले विधान महाधिवेशनः आज बिहान प्रतिवेदनमाथि समूहगत छलफल‚ दिउँसो पूर्ण सत्र
-न्युजभित्तो

काठमाडौं, १६ असोज  । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा आजदेखि विभिन्न प्रस्तावहरूमाथि समूहगत छलफल सुरु हुँदैछ। शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेका सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेका विधान संशोधन प्रस्तावमाथि...