सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पछिल्लो २४ घण्टामा ३९ नयाँ संक्रमित थपिए


  •    न्युजभित्तो/२० आश्विन २०७८, बुधबार १५:३६ 
  • चितवन २० असोज । जिल्लामा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। भरतपुरका ३२, रत्ननगर र इच्छाकामनामा दुईरदुई जना र खैरहनी, माडी र राप्तीमा एकरएक जना संक्रमित भेटिएका हुन्।

    बुधबार थपिएका ३९ जनासहित चितवनमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १२७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

    हाल चितवनमा सक्रिय संक्रमितको संख्या भने ४६१ छ। तीमध्ये अस्पतालको आइसोलेसनमा ३७ जना छन् भने बाँकी ४२४ जना संक्रमित घरमै बसेर स्वास्थ्य लाभ गरिरहेका छन्। पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.