एमसीसी सबैको सहमतिमा मात्र अघि बढ्छ : परराष्ट्रमन्त्री खड्का न्युजभित्तो/२० आश्विन २०७८, बुधबार १६:१३ काठमाडौं,२० असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमति मात्र अघि बढाउने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा डा. खड्काले यस्तो बताएका हुन् । तपाईको प्रतिक्रिया ताजा अपडेट हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
काठमाडौं,२० असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमति मात्र अघि बढाउने बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा डा. खड्काले यस्तो बताएका हुन् ।