राष्ट्रिय

देशलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ लग्छौँ : प्रचण्ड

नारायण अधिकारी चितवन (रासस) पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामाजिक न्याय सहितको आर्थिक समृद्धि र समाजबाद उन्मुख राज्यका निम्ति सहकारीको भूमिका वढाउनु पर्ने बताउनु भएको छ । जिल्ला सहकारी संघ चितवनले यहाँ निर्माण गरेको साझा पेट्रोल...

भोलि नेकपाको ७०औँ स्थापना दिवस, यस्तो छ तयारी

काठमाडौँ । भोलि सोमबार नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्ष पुग्दैछ । वि.सं. २००६ बैशाख १० गते (२२अप्रिल) का दिन नेकपाको स्थापना भएको थियो । एक वर्षअघि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको...

प्रधानमन्त्रीको घोषणा : दाउन्नेमा सुरुङमार्ग, धौबादीमा फलाम खानी

कावासोती प्रधानमन्त्री केपी शर्मा ओलीले दाउन्नेको पहाडमा सुरुङ मार्ग बनाउने घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘केही बर्षभित्र दाउन्नेका पहाडमा सुरुङ मार्ग बनाउँछौँ, ‘धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गर्छौं र हजारौँलाई रोजगारी पनि दिन्छौँ ।’ नवलपुरको कावासोतीमा आज नमुना सदरमुकाम...

२८ जना बालकको भारतबाट उद्धार

धनुषा महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ । चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रममा रहेका...

सेनाको छवि धुमिल्याउन केही शक्ति सक्रिय छन् : प्रधानसेनापति

काठमाडौँ नेपाली सेनाले आर्थिक अपारदर्शिता, ‘चेनअफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ । ‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ शुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको...

प्रधानमन्त्री ओली आज कावासोती आउने, शाश्वतधाम अवलोकन गरी फर्किने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने कार्यक्रममा सहभागि हुन आउनु हुने भएको छ । उहाँ चौधरी ग्राम परिसरमा निर्मित शाश्वतधाम अवलोकन गरी काठमाडौं फर्किनु हुनेछ । प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको...

दिनेश थपलिया प्रमुख निर्वाचन अायुक्तमा नियुक्त

दिनेश थपलिया प्रमुख निर्वाचन अायुक्तमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले थपलियालाई शुक्रबार नेपालकाे संविधानको धारा २४५ काे उपधारा २ बमाेजिम प्रमुख निर्वाचन अायुक्तमा नियुक्त गर्नुभएको हाे । थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव हुनुहुन्थ्यो । संवैधानिक परिषद्ले...

के के हुँदैछ प्रदेश लगानी सम्मेलनमा ?

तीन नम्बर प्रदेश सरकारले यस प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना गरेको नीजि क्षेत्रसँगको दुई दिने अन्तरक्रिया कार्यक्रम शुक्रबारदेखि चितवनको भरतपुरमा शुरु भएको छ । सरकारले रणनीतिक महत्वका विभिन्न योजनाहरु अन्तरक्रियामा प्रस्तुत गर्दैछ । तीन नम्बर प्रदेश सरकार, प्रदेश नीति तथा...

वादीले पेशा फेरे, फेरिएन समाजको हेराइ

– लक्ष्मी भण्डारी वीरेन्द्रनगर (सुर्खेत) क्रान्तिलाई मैले सलाम गरिसकेंँ क्रान्तिले मलाई सलाम फर्काउन बाँकी नै छ । दशकौंँअघि क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले लेखेको कविता अहिले पनि नेपालको बदलिँंदो राजनीतिक सामाजिक परिप्रेक्ष्यमा उत्तिकै सान्दर्भिक देखिन्छ, खासगरी पिछडिएका र सीमान्तीकृत नेपाली समुदायका लागि...

सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष

काठमाडौँ मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३ औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाउँ गिनिज बुक अफ वल्र्ड रेकड्समा...