सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घट्टेकुलोको बिष्फोटमा ज्यान गुमाउने शाही अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य


  •    /१२ जेष्ठ २०७६, आईतवार २३:२१ 
  • काठमाडौँ । काठमाडौँको घट्टेकुलोमा बम बिष्फोटमा ज्यान गुमाउने नेकपा बिप्लब सम्बद्ध अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य प्रज्वल शाही रहेको खुलेको छ ।

    कालिकोट घर भएका शाही अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यका साथै संगठनको सिटीइभिटी उपत्यका कमिटीका अध्यक्षसमेत रहेका थिए । घट्टेकुलोको एउटा घरको माथिल्लो तलामा आइतबार बम बिष्फोट हुँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।

    उक्त बिष्फोटमा अखिल क्रान्तिकारी त्रिचन्द्र कलेजका इकाई अध्यक्ष रविन केसी घाइते भएका छन् । बम बनाउँदै गर्दा बिष्फोट भएको प्रहरीले जनाएको छ ।

    घट्टेकुलोमा भएको बिष्फोटमा ज्यान गुमाउने प्रज्वल शाही ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
    स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री शाह
    धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर
    • एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
    • कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
    • लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड
    • साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.