थप २५० कोरोना सङ्क्रमित, कुल सङ्ख्या चार हजार ६१४ पुग्यो न्युजभित्तो/२९ जेष्ठ २०७७, बिहीबार १६:३५ काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चारहजार ६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । त्यसैगरी, बिहीबार थप १८७ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको ८६१ सङ्ख्या पुगेको छ । पुरूष ७७४ र महिला ८७ डिस्चार्ज भएका हुन् । तपाईको प्रतिक्रिया ताजा अपडेट रास्वपाको मतदान सम्पन्न दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चारहजार ६१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।
त्यसैगरी, बिहीबार थप १८७ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको ८६१ सङ्ख्या पुगेको छ । पुरूष ७७४ र महिला ८७ डिस्चार्ज भएका हुन् ।