मोटरसाईकलमा एक र कारमा दुई जना मात्रै यात्रा गर्न पाउने
न्युजभित्तो/२९ जेष्ठ २०७७, बिहीबार १७:५२
काठमाडौं । सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । निजी सवारी साधान सञ्चालनमा भने सहज हुने भएका छ । उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । कारमा चालक बाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ ।