राजनीति

चेपाङ–महाभारत पदमार्गको सम्भाव्यता अध्ययन

धादिङ । सरकारले पर्यटकीय गन्तव्यस्थल ‘चेपाङ–महाभारत पदमार्ग’को सम्भाव्यता अध्ययन शुरु गरेको छ । धादिङ, मकावापुर र चितवन तीन जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा जोड्नका लागि सो पदमार्ग उपयुक्त देखिएको छ । अन्वेशषात्मक तथा प्रवद्र्धनात्मक भ्रमणले ती तीन जिल्लामा पर्ने पदमार्गले पर्यटकीय क्षेत्रको...

सरकारले श्वेत आतङ्क मच्चायो, अब टुलुटुलु हेरेर बस्दैनौँ : काँग्रेस नेता चौधरी

जागरण अभियानमा चितवन काँग्रेसका २० हजार कार्यकर्ता परिचालन हुने चितवन । नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियान अन्तर्गत चितवन जिल्लामा आफ्ना २० हजार सदस्य कार्यकर्तालाई परिचालन गर्ने भएको छ । नेपाली काँग्रेस चितवनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सभापति जीतनारायण...

शक्तिको आडमा अपराधीलाई उन्मुक्ति : काँग्रेस नेता चौधरी

चितवन । नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीले शक्तिको आडमा अपराधीलाई उन्मुक्ति दिने काम भएको आरोप लगाउनु भएको छ । आज चितवन मेडिकल कलेजमा उपचाररत प्रहरी सहायक निरीक्षक कल्पना खड्का पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि नेता चौधरीले उक्त आरोप लगाउनु...

‘मिडिया काउन्सिल विधेयक’ प्रेसमैत्री बनाइनेछ : मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्मा दर्ता भएको ‘मिडिया काउन्सिल विधेयक’ मा प्राप्त सुझावलाई ध्यान दिएर पूर्ण प्रेस स्वतन्त्रतालाई सङ्कुचन कुनै नहुने गरी प्रक्रिया अघि बढाइने बताउनुभएको छ । सो विधेयक र समग्र आमसञ्चार क्षेत्रमाथि प्रेस...

काँग्रेस नेताको चिन्ता : नेतृत्वका कारण पार्टी दुर्घटनामा पर्ने खतरा बढ्यो

चितवन । वर्तमान नेतृत्वका कारण पार्टी दुर्घटनामा पर्ने खतरा बढेको भन्दै काँग्रेस नेताहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाली काँग्रेस चितवनले आज आयोजना गरेको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, स्थानी तहका प्रमुख तथा उपप्रमुखका उमेदवारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्ने काँग्रेस चितवनका...

काँग्रेस बलियो नभए मुलुक आक्रान्त बन्छ : काँग्रेस नेता चौधरी

चितवन । नेपाली काँग्रेस चितवनले सुरु गरेको जागरण अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आज जिल्लाका साँसद, पूर्व पार्टी सभापतिहरु, पूर्व साँसद, पार्टीका पदाधिकारी एवम् अग्रज नेताहरुसँग छलफल गरिएको छ । छलफलका क्रममा जागरण अभियानका केन्द्रिय प्रतिनिधि सुरेन्द्र प्रसाद चौधरीले...

प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक पारित हुन दिदैनौँ : सभापति देउवा

विराटनगर । नेपाली काङ्ग्रेका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको टीप्पणी गर्नुभयो । सभापति देउवाले प्रेस स्वतन्त्रतामा अङ्कुश...

‘नियोजितरुपमा सरकारविरुद्ध अभियान चलाइँदैछ’

जीतपुर (कपिलवस्तु) । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गलत काम गरेर जनताबाट आलोचित नभए पनि नियोजित प्रचारका कारण भ्रम उत्पन्न गर्न खोजिएको बताउनुभएको छ । नेकपा कपिलवस्तुद्वारा आयोजित मदन–आश्रित स्मृति दिवस तथा...

दासढुङ्गामा मदन–आश्रितप्रति चढाइए श्रद्धाका फूल, ‘नेता कार्यकर्तामा त्यागको आवश्यकता’

चितवन । २६औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले शुक्रबार दासढुङ्गामा श्रद्धाञ्जलि सभा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य काशिनाथ अधिकारीले जननेता मदन भण्डारीले परम्पराको शिलशिलालाई तोडेर जनताको बहुदलीय जनवादको सिर्जनात्मक प्रयोगबाट नयाँ ढङ्गले...

प्रधानमन्त्री ओली आकस्मिक चितवनमा

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अकस्मात चितवन आउनुभयो । लुम्बिनीमा शनिबार हुने कार्यक्रमका लागि त्यसतर्फ जाने क्रममा उहाँ चढेको हेलिकप्टर भरतपुर ब्यारेकमा अवतरण भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मौसम खराब भएपछि केही समय...