सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओली आकस्मिक चितवनमा


  •    /३ जेष्ठ २०७६, शुक्रबार १८:३० 
  • चितवन । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अकस्मात चितवन आउनुभयो । लुम्बिनीमा शनिबार हुने कार्यक्रमका लागि त्यसतर्फ जाने क्रममा उहाँ चढेको हेलिकप्टर भरतपुर ब्यारेकमा अवतरण भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मौसम खराब भएपछि केही समय भरतपुर ब्यारेकमा रोक्किएर प्रधानमन्त्री हेलिकप्टर मार्फत् लुम्बिनी जानु भएको जानकारी दिनुभयो ।

    मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली गन्तव्यतर्फ लाग्नुभएको हो । प्रधानमन्त्रीसँग उहाँकी धर्मपत्नी राधिका शाक्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल पनि रहनु भएको थियो ।

    सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी बस्नेत लगायतले प्रधानमन्त्रीसँग भेटघाट गर्नुभएको थियो । (तस्वीर : भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको फेसबुकबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.