राजनीति
विराटनगर । नेपाली काङ्ग्रेका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको टीप्पणी गर्नुभयो । सभापति देउवाले प्रेस स्वतन्त्रतामा अङ्कुश...
जीतपुर (कपिलवस्तु) । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गलत काम गरेर जनताबाट आलोचित नभए पनि नियोजित प्रचारका कारण भ्रम उत्पन्न गर्न खोजिएको बताउनुभएको छ । नेकपा कपिलवस्तुद्वारा आयोजित मदन–आश्रित स्मृति दिवस तथा...
चितवन । २६औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले शुक्रबार दासढुङ्गामा श्रद्धाञ्जलि सभा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य काशिनाथ अधिकारीले जननेता मदन भण्डारीले परम्पराको शिलशिलालाई तोडेर जनताको बहुदलीय जनवादको सिर्जनात्मक प्रयोगबाट नयाँ ढङ्गले...
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अकस्मात चितवन आउनुभयो । लुम्बिनीमा शनिबार हुने कार्यक्रमका लागि त्यसतर्फ जाने क्रममा उहाँ चढेको हेलिकप्टर भरतपुर ब्यारेकमा अवतरण भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मौसम खराब भएपछि केही समय...
काठमाण्डौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म...
– प्रकाश सिलवाल र शरद शर्मा काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्व तहको एकतालाई पूर्णता दिएसँगै ती सङ्गठनले गति लिने भएका छन् । माऊ पार्टी एकता भएको एक वर्षसम्म एकता पूर्ण नहुँदा नेता कार्यकर्ता कामविहीन भएका...
चितवन . नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार (ईन्द्रजीत) र सचिव कृष्णभक्त पोखरेलले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । तत्कालिन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर भरतपुरमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै नेताद्वयले पार्टीको नीति र सिद्धान्त बमोजिम...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जनवर्गीय सङ्गठनको एकता टुङ्ग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले जनवर्गीय सङ्गठनको एकता टुङ्ग्याएको हो । बैठकले जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुङ्गो लगाएको हो । बैठकले अनेरास्ववियूको...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन समाजले कानूनको आफैँ परिपालना गर्ने अभ्यासमा जानुपर्नेमा जोड दिँदै सरकारले अघि सारेका विधेयकमा संसद्मा छलफल हुनुपूर्व बाहिर फरक रुपमा व्याख्या वा दस्तावेज च्यात्ने कार्य ठीक नभएको...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस आगामी जेठ ३ गते पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा गरिने बताएका छन् । युवा सङ्घ नेपालको २९औँ स्थापना दिवसका अवसरमा आज...

















