राजनीति

भरतपुर महानगर कांग्रेसको मेयरमा १० जना, उपमेयरमा आधा दर्जन आकांक्षी
-न्युजभित्तो

भरतपुर,२७ चैत्र। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस भरतपुर महानगरपालिकाबाट महानगरको मेयर र उपमेयर पदका लागि कांग्रेसका आकांक्षीहरुबीच मनोनयन दर्ता सुरू भएको छ । मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकर कँडेल, चित्रसेन अधिकारी,...

एकीकृत समाजवादीले माधव नेपाललाई तोक्यो चुनावी कमाण्डर
-न्युजभित्तो

काठमाडौँ, २७ चैत्र । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी बनाएको...

काँग्रेस चितवनका पूर्व क्षेत्रीय सभापति लामा एमाले प्रवेश
-न्युजभित्तो

चितवन, २७ चैत । नेपाली काँग्रेस चितवनका पूर्व क्षेत्रीय सभापति मानबहादुर लामा एमाले प्रवेश गर्नुभएको छ । आज भरतपुरस्थित पार्टी कार्यायलमा नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले उहाँलाई एमाले प्रवेश गराउनु भएको हो । उहाँ भरतपुर ११ को लामाटोल निवासी...

चितवनको एकमात्र गाँउपालिकामा गठबन्धन भर्सेज एमालेः कुन पार्टीको प्रभाव कति ?
-न्युजभित्तो

चितवन,चैत २७। चितवनका सात स्थानीय तहमध्ये इच्छाकामना गाउँपालिका एक मात्र गाउँपालिका हो । यहाँको भौगोलिक अवस्था पनि अन्य पालिकाको भन्दा भिन्न छ । सोही अनुसार इच्छाकामना गाउँपालिकामा निर्वाचन पनि निकै प्रतिस्पर्धामा हुने गर्दछ । साना दलको खासै प्र २०७४ सालको...

चितवनका प्रतिनिधिलाई शेखर कोईरालाले भने : भरतपुर महानगरमा कांग्रेसबाटै मेयरको उम्मेदवार हुन्छ
-न्युजभित्तो

काठमाण्डौं, २७ चैत । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भरतपुर महानगरपालिकामा यसपटक नेपाली कांग्रेसबाट नै उम्मेदवार हुने बताएका छन्। चितवनका प्रतिनिधिहरुसँगको भेटमा कोइरालाले यस पटक भरतपुरमा कांग्रेसबाटै मेयरको उम्मेदवार हुने बताउनु भएको हो । ०७४ को स्थानीय चुनावमा भरतपुरमा...

निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?
-न्युजभित्तो

काठमाडौँ, २६ चैत । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका...

भरतपुरको मेयरमा रक्साकस्सी : प्रचण्ड चितवनतिर, चितवनका काँग्रेस नेता काठमाडौंतिर
-न्युजभित्तो

चितवन, २६ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चिवतन दौडधुप बढेको छ । यतिसम्म कि उनी स–साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन् । शुक्रबार पनि पुगे । र शनिबार बिहानसम्म उनी चितवनकै...

चितवनका माओवादी नेता नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित
-न्युजभित्तो

काठमाण्डौं, २५ चैत । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको सदस्यमा नारायणप्रसाद दाहाल (चितवन) लाई मनोनित गर्नुभएको छ । विहीबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्रपति भण्डारीले दाहाललाई सदस्यमा मनोनित गरेको राष्ट«पतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ...

नेपाललाई ओलीको चुनौती, ‘आगामी निर्वाचनमा तीन सिट ल्याएर देखाउनु त’
-न्युजभित्तो

काठमाडौं,२५ चैत्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् । शुक्रबार राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले अर्का...

तस्वीरमा हेर्नुहोस् काठमाडौंको खुलामञ्चमा राप्रपाले गरेको शक्ति प्रदर्शन
-न्युजभित्तो

काठमाडौँ,२५ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको खुलामञ्चमा आज शक्ति प्रदर्शन गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गरेको बेला राप्रपाले खुलामञ्चमा बृहत आमसभा गरेर प्रदर्शन गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन,...