सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगर कांग्रेसको मेयरमा १० जना, उपमेयरमा आधा दर्जन आकांक्षी


  •    न्युजभित्तो/२७ चैत्र २०७८, आईतवार १६:०२ 
  • भरतपुर,२७ चैत्र। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस भरतपुर महानगरपालिकाबाट महानगरको मेयर र उपमेयर पदका लागि कांग्रेसका आकांक्षीहरुबीच मनोनयन दर्ता सुरू भएको छ ।

    मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकर कँडेल, चित्रसेन अधिकारी, उत्तम जोशी, दिनेश कोइराला, पार्वती शाह, विजयराज भुसाल, जगन्नाथ पौडेल, तारानाथ पौडेल र रामप्रसाद अधिकारी रहेका छन् ।

    यस्तै, उपमेयर पदमा तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, कल्पना पौडेल, लक्ष्मी लामिछाने, देवेन्द्रबहादुर गुरुङ र नीरु कार्कीले मनोनयन दर्ता गराएका महानगर कांग्रेसले जनाएको छ ।

    आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएसँगै मेयर र उपमेयरका लागि आकांक्षीहरु बढ्दै गएको महानगर सचिव प्रनिशा गुरुङले जानकारी दिइन् । सोमबारसम्म मनोनयनको समय दिईएको छ । अन्तिम समयसम्म संख्या अझै बढ्ने अनुमान गरिएको छ । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.