काँग्रेस चितवनका पूर्व क्षेत्रीय सभापति लामा एमाले प्रवेश
न्युजभित्तो/२७ चैत्र २०७८, आईतवार १४:३३
चितवन, २७ चैत । नेपाली काँग्रेस चितवनका पूर्व क्षेत्रीय सभापति मानबहादुर लामा एमाले प्रवेश गर्नुभएको छ । आज भरतपुरस्थित पार्टी कार्यायलमा नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले उहाँलाई एमाले प्रवेश गराउनु भएको हो ।
उहाँ भरतपुर ११ को लामाटोल निवासी हुनुहुन्छ । केही समय अघि मात्रै लामा टोलका करिब १ सय जना नेकपा (एमाले) प्रवेश गरेका थिए ।