सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मतदानस्थलमा पूर्ण स्वास्थ्य मापदण्डको पालना हुनेछः आयोग


  •    न्युजभित्तो/२८ बैशाख २०७९, बुधबार १५:१४ 
  • काठमाडौं,२८ बैशाख – शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर निर्वाचन गरिने जनाएको छ।

    आयोगका प्रवक्ता शालिक राम शर्मा पौडेलका अनुसार कोरोनाको जोखिमलाई मध्यनजर गर्दै प्रत्येक मतदान स्थलमा ‘फेस मास्क’ र सेनिटाइजर पठाइएको छ। र एउटा मतदान स्थलमा १ हजार भन्दा धेरै मानिसहरु भिडभाड नहुने गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ।

    हामीले ती महिना देखि निर्वाचनको आवश्यक तयारी गरेका हौँ। त्यो अवस्था र अहिलेको अवस्था धेरै फरक रहेको छ। अहिले कोरोना सामान्य पनि भइसकेको छ।

    शर्माले भने ‘त्यसकारण अहिले कोरोनाको उच्च जोखिम नभएकाले यो विषय मुख्य इस्युमा परेको छैन। हाम्रो प्रधान ‘इस्यु’ भनेको निष्पक्ष,धाँधली रहित सबैको सहभागीतामा निर्वाचन सम्पन्न गराउने हो।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.