राजनीति

प्रचण्ड–ओली आज पनि छलफल गर्दै
-न्युजभित्तो

काठमाण्डौं, २२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रबार पनि भेटवार्ता हुने भएको छ । शुक्रबार दिउँसो ३ बजे भेटवार्ताका लागि सयम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘दिउँसो ३ बजे...

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता: प्रधानमन्त्री
-न्युजभित्तो

काठमाण्डौं,२२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ । किराँतहरूको महान् पर्व उँभौलीको अवसरमा आज शुभकामना दिँदै उहाँले संविधानमा सबै वर्ग,...

नक्कली शरणार्थी बनाएर ठगि गर्ने जोकोही भएपनि कारबाही गर्न महामन्त्री थापाले गराए सरकारको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौं,२१ वैशाख। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगि गर्ने उच्च ओहोदाको व्यक्ति भएपनि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । थापाले गृह प्रशासनको कार्यको प्रशंसा गर्दै नक्कली भुटानी शरणार्थी बनाउने कार्य घटना मात्र नभई प्रवृत्ति...

रविका ड्राइभरको मृत्यु प्रकरणमा एमाले नेता महेश बस्नेतले उठाएका गम्भीर प्रश्न
-न्युजभित्तो

काठमाण्डौं, २१ वैशाख । रास्वपा सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) मृत्यु प्रकरणमा पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले गम्भीर प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो गम्भीर प्रश्न उठाएका हुन् । रामराजा श्रेष्ठले सामाजिक सञ्जालमा राखेका...

गठबन्धन तोडिन सक्ने चेतावनी दिँदै माधव नेपालले भने- हामीलाई सम्मान गर्नुस्
-न्युजभित्तो

सुर्खेत,२० वैशाख।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले पूरै बेवास्ता गरेको आरोप लगाएका छन् । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले पूरै बेवास्ता गरेको आरोप लगाएका छन् । उनले गठबन्धन...

यही सरकार रहिरहे देश टाट पल्टिन्छ: अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौं,१९ वैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहँदासम्म देश टाट पल्टिने बताएका छन्। काठमाडौंमा आयोजित पार्टीको मिशन ग्रासरुट अभियानको समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकार रहिरहे देश टाट पल्टिने बताएका हुन् । उनले डेढ वर्षभित्र...

हरियाली बगैँचाको रुपमा भरतपुरलाई हेर्न लायक शहर बनाउँदै छु: मेयर दाहाल
-न्युजभित्तो

चितवन,१९ वैशाख। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरलाई हरियाली बगैँचाको रुपमा विकास गर्न लागिएको बताएकी छन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा निर्माण भएको पार्कको आज उद्घाटन गर्दै मेयर दाहालले भरतपुरको निर्माण चरण सकिएपछि हरियाली प्रर्वद्धन केन्द्रित हुने उल्लेख गरिन्...

भारतमा उपचार गर्दा भएको खर्च आफैँ बेहोर्ने राष्ट्रपति पौडेलको चाहना
-न्युजभित्तो

काठमाडौँ,१९ बैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने चाहना राखेको छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे तीव्र आलोचना भएपछि राष्ट्रपति पौडेलले व्यक्तिगत खर्चमै उपचार गर्ने चाहना राखेका हुन् । राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले...

पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यको शपथ आज लिँदै
-न्युजभित्तो

काठमाडौं, १९ वैशाख । वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट विजयी भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज (मंगलबार) प्रतिनिधि सभा सदस्यको शपथ लिने भएका छन्।  पूर्व स्वास्थ्यमन्त्री यादवलाई सभामुख देवराज घिमिरेले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउन...

नेपालको राजनीति भ्रष्टाचारमा लिप्त छः माधवकुमार नेपाल
-न्युजभित्तो

काठमाडौं,१८ वैशाख। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन् । सोमबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयू) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेपालले नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई...